कुमारीलाई कुमारी घर भित्र्याइयो, तलेजुमा जमरा राखी दसैं सुरु

भक्तपुर – प्रसिद्ध तलेजु भवानीको मन्दिरमा आजबाट विधिवत रूपमा बडा दसैं सुरु भएको छ ।  बुधबार बिहान ७ बजेर १५ मिनेटमा पाञ्चाङ्ग निर्णायक समितिले दिएको शुभसाइतमा जोशी, कर्माचार्य र राजोपाध्याय पुजारीहरुले तलेजुमा जमरा राखेर दसैं सुरु भएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।  राज...