अपडेट : संखुवासभा बस दुर्घटनामा १४ जनाको मृत्यु

२६ फागुन, काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । डिएसपी लालध्वज सुवेदीले १४ जनाको मृत्यु भएको पुष्टि भएको बताए । ‘१४ जनाको लाश भेटिएको छ, ५ जना घाइते भएका छन्,’ सुवेदीले भने, ‘मृतकको सनाखत भएको छैन ।’ दमकतर्फ जाँदै गरेको बा […]

सम्बन्धित सामग्री

संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै

काठमाडौं । संखुवासभाको मादी नगरपालिका–६ सातघुम्तीस्थित सडकमा बिहीबार विहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ । दुर्घटनामा चालक सहित १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो । मादीबाट झापातर्फ जाँदै गरेको बा.४ ख ७३५ नम्बरको बस बिहीबार विहान सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको थियो । दुर्घटनामा ४ जना घाइते […] The post संखुवासभा बस दुर्घटना अपडेटः १५ जनाको मृत्यु, चार जनाको धरानमा उपचार हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

संखुवासभा बस दुर्घटना : उपचारका लागि घाइते लिन सेनाको हेलिकप्टर पुग्यो (अपडेट)

संखुवासभामा बिहीबार बिहान भएको बस दुर्घटनामा परेर घाइतेलाई उपचारका लागि काठमाडौं लैजान नेपाली सेनाको हेलिकप्टर आइपुगेको छ ।  १४ जनाको मृत्यु हुने गरी भएको दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचार गर्न काठमाडौं लैजान सेनाको हेलिकप्टर आइपुगेको हो । घाइते हुनेमा मादी–५ का सुवास गोले, युवा पोख्रेल र मादी–६ का तुलसा कटुवाल, अम्बिका विक, डम्बरबहादुर कार्की छन् ।  संखुवासभाको मादी नगरपालिका– ६ मा बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको

संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ पुग्यो

संखुवासभा- संखुवासभामा भएकाे बस दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे छ । मादी नगरपालिका-६ मा बिहीबार बा ४ ख ७३५ नम्बरको बस दुर्घटना भएकाे थियाे ।  जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सवेदीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १४ पुगेकाे हाे ।  पाँच जना घाइते भएका छन् । दमकतर्फ जाँदै गरेको बस आज बिहान करिब […]

संखुवासभा बस दुर्घटना: मृतकको संख्या १४ पुग्यो

संखुवासभा । सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । मादी– ६ को सातघुम्ती भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी लालध्वज सुवेदी जानकारी दिए । बिहीबार बिहान साढे ७ मादीको ओखरबोटे बजार बाट झापाको दमक तर्फ जाँदै गरेको ४ ख […] The post संखुवासभा बस दुर्घटना: मृतकको संख्या १४ पुग्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

संखुवासभा बस दुर्घटना : ज्यान गुमाउनेकाे सङ्ख्या १४ पुग्याे

संखुवासभा – संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको छ ।  पाँच जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।  संखुवासभाका प्रहरी नायब उपरीक्षक डीएसपी लालध्वज सुवेदीले दुर्घटनामा १४ जनाको ज्यान गएको पुष्टि भएको जानकारी दिनुभयो ।  दुर्घटनामा ज्यान गुमाएकाहरुको परिचय खुलेको छैन ।  बिहान साढे सात बजेतिर मादी नगरपालिकाको केन्द्र ओखरबोटेदेखि इटहरीको लागि छुटेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङ गाउँक...

संखुवासभा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो (अपडेट)

संखुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका...

संखुवासभा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १३ पुग्यो

काठमाडौं : संखुवासभामा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ।  जिल्लाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस आज बिहान मादी नगरपालिका-६ को पुलुड्डस्थित सात घुम्तीमा दुर्घटना भएको थियो। घटनास्थलबाट प्रहरीले १३ जनाको शव निकालेको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीलाई उदृत गर्दै राससले जनाएको छ। दुर्घटनामा परी…