काठमाडौं । आगामी ३० वैशाखका लागि तय स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि जनशक्ति व्यवस्थापन गर्न नेपाल प्रहरीले १ लाख १८ हजार म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग सो संख्यामा म्यादी प्रहरी प्रस्ताव गरेको हो । तर, गृह मन्त्रालयले म्यादी भर्नाका लागि अर्थ मन्त्रालयसँग राय लिँदा अर्थले भने बजेट अभाव देखाउँदै […]
The post १ लाख १८ हजार म्यादी प्रहरी माग appeared first on राजधानी राष्ट्रिय दैनिक.