भाषा तथा साहित्यको राष्ट्रिय विधातर्फको राष्ट्रिय पुरस्कार साहित्यकार नरेन्द्रराज पौडेललाई प्रदान गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्शनतर्फ दुई जनालाई उक्त पुरस्कार प्रदान गर्न लागेको हो।...
गोरखामा जन्मिएका विद्वान् प्रतिभा दण्डपाणि अर्ज्यालको नाममा काठमाडौंमा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार-२०७९ प्राज्ञ विष्णु प्रभातलाई अर्पण गर्ने निर्णय गरेको छ।...
गोरखामा जन्मिएका विद्वान् प्रतिभा दण्डपाणि अर्ज्यालको नाममा काठमाडौंमा स्थापित दण्डपाणि अर्ज्याल स्मृति केन्द्रले दण्डपाणि-नन्दकुमारी अर्ज्याल राष्ट्रिय पुरस्कार-२०७९ प्राज्ञ विष्णु प्रभातलाई अर्पण गर्ने निर्णय गरेको छ।...
आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले यस वर्षको षडानन्द राष्ट्रिय पुरस्कार प्राज्ञ डा. तीर्थबहादुर श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । नेपालको पर्यावरण संरक्षणको क्षेत्रको अध्ययनमा उल्लेखनीय योगदान गरेबापत सो पुरस्कार प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ । डा. श्रेष्ठ नेपालको जैविक विविधता एवं सम्पदा संरक्षण परियोजनाका कार्यक्रम संयोजक तथा मकालु–वरुण संरक्षण परियोजना नेपाल, राष्ट्रिय निकुञ्ज एवं वन्यजन्तु संरक्षण विभाग तथा उडल्यान्ड माउन्टेन इन्स्टिच्युट, अमेरिकाको सहकार्यमा सञ्चाल
काठमाडौँ,१२ असार । मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने आज जनाएको छ । दुवै पुरस्कारको राशि रु एक÷एक लाख रहेको छ । सोताङ अर्गानिक […]
वाचन शिरोमणि पण्डित स्वर्गीय नारायणप्रसाद पोखरेलको स्मृतिमा राष्ट्रिय पुरस्कार घोषणा गरिएको छ ।नारायण पोखरेल प्रतिष्ठानले स्वर्गीय पोखरेलको ६८ औँ जन्मजयन्तीको अवसर पारेर मंगलबार राष्ट्रिय पुरस्कार घोषणा गरेको हो । प्रतिष्ठानको केन्द्रीय कार्यालयमा सीतापाइलामा आज आयोजित कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक वाचन पण्डित दिनबन्धु पोखरेलले स्वर्गीय पोखरेलको नाममा रु ५० हजार एक नगदसहितको पुरस्कार घोषणा गरेका हुन् ।नेपालको आध्यात्मिक र धार्मिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई प्रदान
मन्त्रिपरिषद्को आजको बैठकले बीपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।...
काठमाडौँ – मदन भण्डारी फाउन्डेसनले २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ भेरी अस्पतालको आइसियुमा कार्यरत कालिकोटकी स्टाफ नर्स सुनिता सहकरी र नेपाल एम्बुलेन्स सर्भिस, काठमाडौँमा कार्यरत एम्बुलेन्स चालक बोमबहादुर गुरुङलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि एक लाख रहेको छ। उक्त पुरस्कार २०७८ साल आसार १४ गते जननेता भण्डारीको ७०औँ जन्मजयन्तीका सन्दर्भमा काठमाडौँमा […]