डा. शेरबहादुर पुनलाई एनआरएनए क्यालिफोर्नियाको सम्मान

 पर्वत : नन रेसिडेण्ट नेपाली एसोसिएसन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाले संक्रामक रोग विशेषज्ञ डा. शेर बहादुर पुनलाई अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२२ प्रदान गरेको छ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. पुनलाई ११ सय अमेरिकी डलरको यो पुरस्कार चितवनस्थित माडी भिलेज रिसोर्टमा आयोजना गरिएको विशेष कार्यक्रममा पुरस्कार प्रदान गरिएको हो।नन रेसिडेण्ट नेपाली एसोसिएसनका अध्यक्ष माधव मरासिनीका अनुसार यो पुरस्कार नेपालको स्वास्थ्य क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिलाई प्रद

सम्बन्धित सामग्री

खाना पकाउँदा इन्जोय गर्छु : डा. शेरबहादुर पुन

भान्सामा सेलेब्रिटी  मलाई हरेकजसो परिकार पकाउन आउँछ । फुर्सदको समय भान्सामा आमा र श्रीमतीलाई सहयोग गर्छु । अस्पतालको ड्युटी र अध्ययनको काम छिटो सकिएको दिन भान्सामा काम गर्न रमाइलो लाग्छ ।  मलाई सबैभन्दा मन पर्ने काम...

बुस्टर डोज खोप अभियानलाई तीव्रता दिनुपर्छः डा. शेरबहादुर पुन

काठमाडौं, ३ साउन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले ओमिक्रोन भाइरसको नयाँ उपप्रजाति बीए.५ बाट मानवीय क्षति हुन नदिन बुस्टर डोज खोप अभियानलाई निरन्तरता र तीव्रता दिनुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पुनले भने, […]

हरेक परिवारमा कोभिड संक्रमित छन् : डा. शेरबहादुर पुन (अन्तर्वार्ता)

नेपालमा कोरोना संक्रमणको लहर प्रत्येक रेकर्ड कायम गर्दै बढिरहेको छ । दैनिक परीक्षणको तुलनामा ५० प्रतिशत व्यक्तिमा संक्रमण देखिन थालेसँगै संक्रमण समुदायमै फैलिसकेको पुष्टि भइसकेको छ ।

ओमिक्रोनको जोखिमबाट बचाउन बालबालिकालाई खोप लगाउनैपर्छ : डा. शेरबहादुर पुन

२० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न मातहतका निकाय र स्थानीय तहहरुलाई निर्देशन दिइसकेको छ । जनस्वास्थ्यविद्हरुले पनि माघको दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन गरिरहेका छन् । यदि तेस्रो लहर आएमा यसको पहिलो प्रभाव बालबालिकाहरुमा पर्ने अनुमान गरिएको […]

ओमिक्रोनको भेरियन्ट : डराउनुनपर्ने विज्ञको भनाइ, स्वास्थ्य मापदण्ड पालना आग्रह

भाइरसको स्पाइक प्रोटिनमा अत्यधिक म्युटेसनका कारण नै छिटो फैलन सक्ने क्षमता राखेको संक्रामक रोग विज्ञ डा. शेरबहादुर पुन बताउनुहुन्छ

‘ओमिक्रोन भेरियन्ट’ आजको मितिसम्म अध्ययनकै विषय छः डा. शेरबहादुर पुन

पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण तीव्र गतिमा फैलिएको छ। जसले गर्दा एकपटक फेरि विश्वभर त्रासदीको माहोल बनेको छ।...

महामारी नियन्त्रणको निर्विकल्प उपाय नै खोप हो : डा. शेरबहादुर पुन

नेपालमा मंगलबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।...

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन सम्मानीत हुँदै

न्युज अफ नेपाल, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । ४४ औं प्रतिष्ठान सभाले २०७७ का लागि ११ विधामा १७ व्यक्ति एवं संस्थालाई पुरस्कार प्रधान गर्ने निर्णय गरेकोमा प्रविधि पुरस्कार पुनलाई दिने […]

खोप लगाएपछि सामान्य समस्या आए आत्तिनु पर्दैन : डा शेरबहादुर पुन

कार्यक्रममा शुक्रराज  ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेज्ञष डा शेरबहादुर  पुनले खोप लगाइसकेपछि साधारण समस्याहरू आउनु सामान्य रहेको बताए।