खोप लगाएपछि सामान्य समस्या आए आत्तिनु पर्दैन : डा शेरबहादुर पुन

कार्यक्रममा शुक्रराज  ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेज्ञष डा शेरबहादुर  पुनले खोप लगाइसकेपछि साधारण समस्याहरू आउनु सामान्य रहेको बताए।