हरेक परिवारमा कोभिड संक्रमित छन् : डा. शेरबहादुर पुन (अन्तर्वार्ता)
नेपालमा कोरोना संक्रमणको लहर प्रत्येक रेकर्ड कायम गर्दै बढिरहेको छ । दैनिक परीक्षणको तुलनामा ५० प्रतिशत व्यक्तिमा संक्रमण देखिन थालेसँगै संक्रमण समुदायमै फैलिसकेको पुष्टि भइसकेको छ ।
भान्सामा सेलेब्रिटी
मलाई हरेकजसो परिकार पकाउन आउँछ । फुर्सदको समय भान्सामा आमा र श्रीमतीलाई सहयोग गर्छु । अस्पतालको ड्युटी र अध्ययनको काम छिटो सकिएको दिन भान्सामा काम गर्न रमाइलो लाग्छ ।
मलाई सबैभन्दा मन पर्ने काम...
काठमाडौं, ३ साउन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले ओमिक्रोन भाइरसको नयाँ उपप्रजाति बीए.५ बाट मानवीय क्षति हुन नदिन बुस्टर डोज खोप अभियानलाई निरन्तरता र तीव्रता दिनुपर्ने औंल्याएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पुनले भने, […]
२० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोनको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक कदम चाल्न मातहतका निकाय र स्थानीय तहहरुलाई निर्देशन दिइसकेको छ । जनस्वास्थ्यविद्हरुले पनि माघको दोस्रो सातादेखि कोरोनाको तेस्रो लहर आउन सक्ने आँकलन गरिरहेका छन् । यदि तेस्रो लहर आएमा यसको पहिलो प्रभाव बालबालिकाहरुमा पर्ने अनुमान गरिएको […]
नेपालमा मंगलबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।...
न्युज अफ नेपाल, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । ४४ औं प्रतिष्ठान सभाले २०७७ का लागि ११ विधामा १७ व्यक्ति एवं संस्थालाई पुरस्कार प्रधान गर्ने निर्णय गरेकोमा प्रविधि पुरस्कार पुनलाई दिने […]