न्युज अफ नेपाल, काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक एवं सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनलाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको प्रविधि पुरस्कारबाट पुरस्कृत गर्ने भएको छ । ४४ औं प्रतिष्ठान सभाले २०७७ का लागि ११ विधामा १७ व्यक्ति एवं संस्थालाई पुरस्कार प्रधान गर्ने निर्णय गरेकोमा प्रविधि पुरस्कार पुनलाई दिने […]