काठमाडौं, ७ पुष । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष कोइराला पूनः नियुक्त भएका छन् । कोइराला दोस्रो कार्यकालका लागि पूनः नियुक्त भएका हुन् । यही पुष ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो। साढे २ दशक भन्दा […]
काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा मोहनप्रसाद गौतम नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको २७२औं बैठकले नेपाल विद्युत् प्राधिकरणका ११औं तह (निर्देशक)का गौतमलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । अपर तामाकोशी हाइड्रोपावर स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरबको ४५६ मेगावाट जडित क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन […]
काठमाडौं, २२ मंसिर । नेपाल रेमिट इन्टरनेशनल प्रालिको प्रमुख कार्यकारी अधिकृतमा सागर खनाल नियुक्त भएका छन् । २९ वर्पीय चार्टर्ड एकाउण्टेन्ट खनालको रेमिट्यान्स् क्षेत्रमा झण्डै एक दशकको अनुभव छ । खनाललाई एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनलका अध्यक्ष रितश मित्तलले स्वागत गरेका हुन् । आफ्नो पदभार ग्रहण गर्दै खनालले अहिले धेरै कुरा डिजिटलरुपमा भइरहेको भन्दै […]
काठमाडौँ – एनआईसी एशिया बैंकको सिईओमा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई सिईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। मंसिर १५ गतेदेखि लागू हुने गरी उनलाई सञ्चालक समितिले आगामी ४ वर्षका लागि सिईओमा पुनः नियुक्त गरेको हो। सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ […]
कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् ।सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।
न्युज अफ नेपाल, काठमाडौं । कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सिईओमा रामचन्द्र खनाल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो । उनी माघ २५ गते मंगलबारदेखि लागू हुनेगरी जिम्मेवारी सम्हाल्ने छन् ।
सिन्धु विकास बैंकको प्रमुख कार्यकारी रामकुमार गिरी नियुक्त भएका छन् ।बैंक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृत गिरीलाई सिईओ नियुक्त गरेको छ । गिरीले नेपाल बंगलादेश बैंक, सन्राइन बैंकलगायत कम्युनिटी विकास बैंकमा प्रमुख कार्यकारीअधिकृत तथा एक्सल डेभलपमेण्ट बैंकमा नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्य गरी २२ वर्ष भन्दा बढी कार्य अनुभव रहेको छ । गिरी […]
काठमाडौं, १ साउन । सेञ्चुरी कमर्सियल बैंकले कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपानेलाई नियुक्त गरेको छ । कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकबाट न्यौपाने कामु मा नियुक्त भएका हुन् । बैंकको अनुसार कम्पनीले साउन १ गतेदेखि लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई कामु प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।