काठमाडौं, ७ पुष । माछापुच्छ्रे बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सन्तोष कोइराला पूनः नियुक्त भएका छन् । कोइराला दोस्रो कार्यकालका लागि पूनः नियुक्त भएका हुन् । यही पुष ५ गते बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले कोइरालालाई थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निणर्य गरेको हो। साढे २ दशक भन्दा […]