एनआईसी एशिया बैंकको सिईओमा पुनः रोशनकुमार न्यौपाने नियुक्त

काठमाडौँ – एनआईसी एशिया बैंकको सिईओमा पुनः रोशन कुमार न्यौपाने नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले न्यौपानेलाई सिईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो। मंसिर १५ गतेदेखि लागू हुने गरी उनलाई सञ्चालक समितिले आगामी ४ वर्षका लागि सिईओमा पुनः नियुक्त गरेको हो। सन् २००८ अप्रिलदेखि तत्कालीन बैंक अफ एशिया नेपाल लिमिटेडमा २८ […]

सम्बन्धित सामग्री

एनआईसी एशिया बैंकको सीईओमा न्यौपाने पुनः नियुक्त

१६ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने पुनः नियुक्त भएका छन् । बुधबार बसेको सञ्चालक समितिको बैंठकले न्यौपानेलाई दोस्रो कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । न्यौपानेलाई बैंकको सञ्चालक समितिले आगामी १५ मंसिरदेखि लागु हुनेगरी सीईओ पदमा निरन्तरता दिने निर्णय भएको बैंकले जनाएको छ । उनको […]