बुटवल : रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन्।उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन्।एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे। शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए।
रुपन्देही – रुपन्देही-५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतले पराजित गरेका हुन्। आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त पाएका हुन्। कांग्रेसका शाह यसअघिका तीन […]
८ मंसिर बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा […]
नेतृत्वको ‘खेलाँची’ले राष्ट्रिय सभामा गुम्यो एक सिट
रुपन्देही– ५ मा एमालेबाट वासुदेव घिमिरे प्रतिनिधिसभा सदस्यका लागि आधिकारिक उम्मेदवार भएका छन् । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो, उसैले आधिकारिकता पाउने...
काठमाडौं। रुपन्देही–५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एमालेको तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले ग्रिन हाइड्रोजनसम्बन्धी सरकारले नीति बनाउन आवश्यक रहेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। हङकङमा करिब दुई करोड २० लाख हङकङ डलर मूल्यको एउटा नेकलेस लुटिएपछि प्रहरीले लुटेराको व्यापक खोजी थालेको छ।