रुपन्देही ५ बाट एमालेका वासुदेव घिमिरे निर्वाचित

 बुटवल : रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन्।उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन्।एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे। शाह यसअघिका तीनवटा निर्वाचनमा सोही क्षेत्रबाट सांसद चुनिएका थिए।

सम्बन्धित सामग्री

रुपन्देही-५ बाट एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित निर्वाचित

उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन्।

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

रुपन्देही – रुपन्देही-५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतले पराजित गरेका हुन्। आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त पाएका हुन्। कांग्रेसका शाह यसअघिका तीन […]

रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

८ मंसिर बुटवल । रुपन्देही क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका वासुदेव घिमिरे फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार शाहलाई ९ हजार ७०२ मतको अन्तरले हराएका हुन् । एमालेका घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाहले २७ हजार १२० मत प्राप्त गरे । शाह यसअघिका तीनवटा […]

रुपन्देही– ५ मा घिमिरे एमालेको आधिकारिक उम्मेदवार

नेतृत्वको ‘खेलाँची’ले राष्ट्रिय सभामा गुम्यो एक सिट रुपन्देही– ५ मा एमालेबाट वासुदेव घिमिरे प्रतिनिधिसभा सदस्यका लागि आधिकारिक उम्मेदवार भएका छन् । एउटै पार्टीको उम्मेदवारी परे पहिला जसले दर्ता गरायो, उसैले आधिकारिकता पाउने...

रुपन्देही–५ मा वासुदेव घिमिरे एमालेको आधिकारिक उम्मेदवार

काठमाडौं। रुपन्देही–५ प्रतिनिधि सभा सदस्य उम्मेदवारमा एमालेको तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन्। एनआरएनएका पूर्वअध्यक्ष शेष घलेले ग्रिन हाइड्रोजनसम्बन्धी सरकारले नीति बनाउन आवश्यक रहेको बताएका छन्। ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपित नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारको उम्मेदवारीविरुद्ध उजुरी परेको छ। हङकङमा करिब दुई करोड २० लाख हङकङ डलर मूल्यको एउटा नेकलेस लुटिएपछि प्रहरीले लुटेराको व्यापक खोजी थालेको छ।

रुपन्देही-५ मा वासुदेव घिमिरे एमालेबाट आधिकारिक उम्मेदवारी

आइतबार रूपन्देही–५ मा एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए।...

रुपन्देही १ बाट भुसालको नाम पठाउने नपठाउने भन्ने विषयमा चर्को विवाद

बुटवल । नेकपा एमालेको रुपन्देही क्षेत्र नम्बर १ र ३ दुबैबाट धनश्याम भुसालको नाम सिफारिस भयो । १ मा छविलाल विश्वकर्माको पनि नाम सिफारिस भएको छ भने ३ मा भुसालसँगै वासुदेव घिमिरे, यज्ञ जित शाह र दुर्गा भुसालको नाम आएको छ । क्षेत्रबाट आएको भुसालको नाममा जिल्ला कमिटीले भने हटाउने प्रयास गरेको छ । प्रदेशमा […]