गण्डकीमा माओवादीका पदाधिकारी चुन्न निर्वाचन हुने

९ चैत, पोखरा । नेतृत्व चुनिएको करिब चार महिनापछि नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको पदाधिकारीका लागि निर्वाचन हुने भएको छ । मंगलबारदेखि पोखरामा सुरु भएको पहिलो पूर्ण बैठकले पदाधिकारीमा सर्वसम्मत निर्णय गर्न नसकेपछि मतदान प्रक्रिया सुरु भएको हो । मंसिर २७ गते भएको माओवादीको प्रदेश अधिवेशनले गायत्री गुरुङको अध्यक्षमा सर्वसम्मत २ सय १ सदस्यीय प्रदेश […]

सम्बन्धित सामग्री

भलिबल चुनाव : ११ पदाधिकारी निर्विरोध, निर्वाचन केहीबेरमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघको नवौं चुनावी साधारण सभामा मतदान प्रक्रिया सुरु नहुँदै ११ पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दा अध्यक्ष र महासचिवसँगै उपाध्यक्ष (बागमती), कोषाध्यक्ष र सचिव (लुम्बिनी र प्रदेश १) मा २–२ जनाबीच निर्वाचन हुने भएको छ । ११ सदस्य पदका लागि २२ जनाले प्रतिस्पर्धा […]

कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल

काठमाडाैं : सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो। उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।पार्टीले सो मस्यौदा र भ्रातृ एवं शुभेच्छुक संस्थाको बारेमा छलफल गर्न पार्टी

कांग्रेस पदाधिकारी बैठक: निर्वाचन कानून मस्यौदाबारे छलफल

सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो।...

निर्वाचन आयोगका पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोक जिल्लामा आफ्ना पार्टीका उम्मेदवारले उजुरी दिँदा पनि निर्वाचन चिन्ह मादल नदिएको उल्लेख गर्दै निर्वाचन आयोग र न्यायालयमाथि कारबाहीका लागि सरकारलाई निर्देशन सभामुख अग्निप्रसाद सापकोटाको पनि गम्भिर ध्यानाकर्षण गराए । यस खालको गतिविधिमा संलग्न निर्वाचन आयोगका पदाधिकारी र न

निर्वाचन आयोगका पदाधिकारी र न्यायालयलाई कारबाही गर्न सांसद सुवालको माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचन आयोगका मुख्यमुख्य पदाधिकारी र न्यायालयमाथि कारबाही गर्न सरकारसँग माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा आफ्ना पार्टीका...

राप्रपाको पदाधिकारी बैठक बस्दै, निर्वाचन आयोगले दिएको निर्देशनबारे छलफल हुने

काठमाण्डाै - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको पदाधिकारी बैठक बस्दैछ । निर्वाचन आयोगले विधानबाट राजसंस्था र हिन्दु राष्ट्र हटाउन निर्देशन दिएपछि राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आकस्मिक रुपमा बोलाइएको पदाधिकारी बैठकमा निर्वाचन आयोगको निर्देशन र अबको रणनीतिबारे छलफल हुने बताउनु भएको छ । निर्वाचन आयोगले हिजो राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्थासहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको थियो । राप्रपाले संशोध...

निर्वाचन आयोगको पत्रपछि राप्रपाले बोलायो पदाधिकारी बैठक

निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समय सिमा दिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । आयोगले संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिए लगत्तै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो ।‘निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ, १

कांग्रेस महाधिवेशनमा कुन–कुन पदाधिकारी पदमा निर्वाचन हुन्छ?

काठमाडौं। कांग्रेसको आगामी भदौ १६ देखि १९ गतेसम्म हुने १४औं महाधिवेसनमा सभापतिसहित १३ वटा पदाधिकारी पदको निर्वाचन हुने भएको छ। कांग्रेसको संशोधित विधानअनुसार सभापति–१,उपसभापति–२,महामन्त्री–१ र सहमहमन्त्री–८ वटा पदमा निर्वाचन हुनेछन्। कोषाध्यक्ष पद मनोनित हुनेछ। यसअघिको विधानमा सभापति–१, महामन्त्री–१ र कोषाध्यक्ष पदमा मात्रै निर्वाचन हुन्थ्यो भने अन्य पदाधिकारी सभापतिले आफ्नो अनुकुल मनोनित गर्दै आएका थिए।

निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयन गर्ने एन्फाको निर्णय

पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । यस अघिको व्यवस्था अनुसार केही कार्यसमितिले परिस्थिति अनुकुल पदाधिकारी मनोनयन गरिरहेको थियो ।साधारण सभाले १७ सदस्यीय कार्यसमितीलाई बढाएर २१ सदस्यीय कार्यसमितिमा पु¥याउने निर्णय समेत गरेको छ । एन्फाका प्रवत्ता किरण राईले आगामी साधारण सभाबाट बन्ने कार्यसम

एन्फामा अब प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी चयन हुने

पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचन प्रणालीलाई पारित गरेको छ