एमालेले अधिवेशन भएकामध्ये करिब ८३ प्रतिशत जिल्लामा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरेको छ । हालसम्म अधिवेशन भएका ६६ मध्ये ५५ मा प्रत्यक्ष निर्वाचन भएको हो भने ११ जिल्लामा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ । पार्टी नेतृत्व चयनमा सर्वसम्मतका नाममा केन्द्रको हस्तक्षेप हुने गरेको आलोचना बढेपछि यस पटक जिल्ला अधिवेशनको नेतृत्व चयनमा प्रतिस्पर्धालाई खुला राखेको एमालेको भनाइ छ ।
एमालेले अधिवेशन भएकामध्ये करिब ८३ प्रतिशत जिल्लामा खुला प्रतिस्पर्धाबाट नेतृत्व चयन गरेको छ । हालसम्म अधिवेशन भएका ६६ मध्ये ५५ मा प्रत्यक्ष निर्वाचन भएको हो भने ११ जिल्लामा सर्वसम्मत पदाधिकारी चयन गरिएको छ ।
यही चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । पहिलो पटक प्रत्यक्ष निर्वाचन पद्धतिद्वारा महासंघको नेतृत्व चयन हुँदैछ । पत्रकारहरूले जिल्ला जिल्लाबाट मतदान गरेर जिल्ला, प्रदेश र केन्द्रको पदाधिकारी चयन गर्नेछन् । यसैगरी प्रतिष्ठानहरूको नेतृत्व पनि चयन गरिनेछ । करिब १३ हजार सदस्य मतदाता रहेको महासंघको केन्द्रीय समितिका लागि आगामी निर्वाचनमा अध्यक्ष तीनजना प्रत्याशीसहित […]