गृहमन्त्री र कांग्रेस नेताहरूले कार्यकर्तासँग मेसमै खाए खाना

गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलगायत नेताहरूले कार्यकर्तासँग मेसमा खाना खाएका छन् ।  नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनको सिलसिलामा जनकपुर पुगेका गृहमन्त्री खाणसहित कांग्रेस नेताहरूले मेसमा खाना खाएका हुन् ।  सहमहामन्त्री फर्मुल्ला मन्सुर, केन्द्रीय सदस्य रामहरि खतिवडा, उदयशमशेर राणालगायतले मेसमा खाना खाएका हुन् ।  प्रदेश २ मा रोकिएको नेपाली कांग्रेसको अधिवेशनको प्रक्रिया मंगलवारदेखि शुरू भएको छ । बुधवार नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ ।  प्रदेश २ को सभा...

सम्बन्धित सामग्री

कांग्रेस सांसद चौधरीसँग पूर्वाग्रह राखिएको छैन : गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले अनुसन्धानको क्रममा कसैसँग कुनै किसिमको पूर्वाग्रह नराखिने बताएका छन् ।  संसद्को राज्यव्यवस्था समितिको आजको बैठकमा केही सांसदले कांग्रेस सांसद तथा व्यवसायी विनोद चौधरीसँग लिइएको बयानका विषयमा...

कांग्रेस सभापति देउवा र गृहमन्त्री श्रेष्ठबीच भेटवार्ता

२६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच शुक्रबार भेटवार्ता भएको छ । सत्ता गठबन्धनको प्रमुख घटक कांग्रेसका सभापतिलाई भेट्न गृहमन्त्री श्रेष्ठ उनकै निवास, धुम्बाराही पुगेका थिए । देउवाका स्वकीय सचिव भानु देउवाले गृहमन्त्री भेटका लागि आएको पुष्टि गरे । तर के कुराकानी भएको खुलाएनन् । गृहमन्त्री निकट […]

रुपन्देही–३ मा गृहमन्त्री खाँण निरन्तर पछाडि

रुपन्देही–३ मा कांग्रेस उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँण निरन्तर पछि परेका छन् ।

गृहमन्त्री खाण र कांग्रेस नेता पौडेलबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। नेता पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले...

गृहमन्त्री खाँण र कांग्रेस उम्मेदवारविरुद्ध फेरि उजुरी

बुटवल– गृहमन्त्री बालकृष्ण खाँण रुपन्देहीको तिलोत्तमामा बसेर मतदाता प्रभावित पारेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । त्यस्तै कांग्रेस उम्मेदवार रामकृष्ण खाँणले पनि मतदाता भेटघाट गरी मौन अवधिमा आचारसंहिताको उल्लंघन गरेको भन्दै आयोगमा उजुरी परेको छ । तिलोत्तमा नगरपालिकामा गृहमन्त्रीका भाई रामकृष्ण खाँण मेयरका उम्मेदवार छन् । गृहमन्त्री खाणले आफ्नै घरमा विभिन्न मतदातालाई बोलाएर भेटघाट […]

गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध छ : गृहमन्त्री खाण

३ चैत, बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् । कांग्रेसका कतिपय नेताहरुबाट पार्टी एक्लै चुनाव लड्नुपर्ने धारणा बाहिर आइरहँदा गृहमन्त्री खाणले गठबन्धनलाई साथमै राखेर कांग्रेस चुनावमा जान प्रतिवद्ध रहेको बताएका हुन् । नेपाली कांग्रेसले रुपन्देहीको फार्साटिकरमा गरेको कार्यक्रममा नेता खाणले अफ्ठ्यारो परिस्थितिमा बनेको […]

गृहमन्त्री खाँण गृह जिल्लामा

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले संविधानको रक्षा र जनताको जीउधनको सुरक्षा नै राज्यको पहिलो दायित्व भएको बताएका छन् । गृहमन्त्री भएपछि पहिलोपटक गृहजिल्ला रुपन्देही आएका खाँणले नेपाली कांग्रेस रुपन्देहीले भैरहवामा आयोजना गरेको कार्यक्रममा भने, ‘संविधानको रक्षा र आम मानिसको जीवन रक्षा नै राज्यको पहिलो दायित्व हो ।’ कांग्रेस रुपन्देही सभापति अब्दुल रज्जाकको सभापतित्वमा सम्पन्न बधाई […]

रुपन्देही आउँदै गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाण सोमवार गृहजिल्ला रुपन्देही आउँदै छन् । गृहमन्त्री भएपछि उनी पहिलोपटक गृहजिल्ला रुपन्देही आउन लागेका हुन् ।  खाण स्व. कांग्रेस नेता प्रेम खरेलको शोक सभामा सहभागी हुन तिलोत्तमा आउन लागेको कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले जानकारी दिए । उनी १० बजे भैरहवा विमानस्थलमा झर्नेछन् ।  कांग्रेस केन्द्रीय सदस्य एवं प्रभावशाली नेता खाण बधाई तथा सम्मान कार्यक्रमसमेत राखिएको छ । उनको सम्मानमा पार्टी कार्यालय भैरहवामा बिहान १० बजे सम्मान तथा भेटघाट कार्यक्रम राखिएको रज्जाकले बताए ।