गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध छ : गृहमन्त्री खाण

३ चैत, बुटवल । नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाणले सत्ता गठबन्धनलाई कायम राख्न कांग्रेस प्रतिवद्ध रहेको बताएका छन् । कांग्रेसका कतिपय नेताहरुबाट पार्टी एक्लै चुनाव लड्नुपर्ने धारणा बाहिर आइरहँदा गृहमन्त्री खाणले गठबन्धनलाई साथमै राखेर कांग्रेस चुनावमा जान प्रतिवद्ध रहेको बताएका हुन् । नेपाली कांग्रेसले रुपन्देहीको फार्साटिकरमा गरेको कार्यक्रममा नेता खाणले अफ्ठ्यारो परिस्थितिमा बनेको […]

सम्बन्धित सामग्री

भयरहित निर्वाचन गराउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नागरिकता विधेयकको संवेदनशील विषय परिमार्जन गर्न सकिन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फर्काइएको नागरिकता विधेयकको महत्वपूर्ण र संवेदनशील विषयमा परिमार्जन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । राष्ट्रिय सभा अन्तर्गतको विधायन समितिको छलफलमा आज सोमबार भाग लिनुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

सरकार लगानीकर्ता, कर्मचारी र मजदुरको साथमा छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले पोखराको सुन्दरता र फेवालगायतका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। बिहीबारबाट पोखरामा सुरु भएको सडक महोत्सवको उद्घाटन गर्दै खाणले पोखराका तालहरुको संरक्षण गर्न सरकार प्रतिवद्ध...

मोतिपुर औद्योगिक क्षेत्रबाट कोही विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाण

५ मंसिर, बुटवल । गृहमन्त्री बालकृष्ण खाणले मोतिपुर औधौगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताएका छन् । आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले मोतिपुर औधौगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको तर त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गर्ने पक्षमा नरहेको बताए । उनले स्थानीयलाई विस्थापित गर्नुको साटो मोतिपुर औद्यौगिक […]