काठमाडौँ– मानवअधिकार तथा शान्ति समाजले कर्णालीको उत्थानमा योगदान गर्न आग्रह गरेको छ । पर्साको वीरगञ्जमा पुस २० र २१ गते बसेको २६औँ राष्ट्रिय परिषद बैठकले कर्णालीको उत्थानमा योगदान गर्न र विकास निर्माणका दृष्टिले कर्णालीलाई नमुना बनाउन सम्वद्ध सबैमा आग्रह गरेको छ । समाजका कर्णाली प्रदेश सचिव प्रकाश शाहीले बैठकले सडक सञ्जालका रुपमा कर्णाली करिडोरले शिघ्र […]