भूगोल इनर्जी डेभलपमेन्ट र दोल्ती पावर कम्पनीको सेयर बाँडफाँट

एनआइसी एसिया क्यापिटल लिमिटेडले भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड तथा दोल्ती पावर कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँट गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी...

सम्बन्धित सामग्री

नोक्सानी कम गर्दै दोल्ती पावर, ९ महीनामा करीब ७ करोडको विद्युत् विक्री

नोक्सानी कम गर्दै दोल्ती पावर, ९ महीनामा करीब ७ करोडको विद्युत् विक्री

दोल्ती पावर यस वर्ष नोक्सानीमा

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस वर्ष कम्पनी खुद नोक्सानीमा गएको छ । तेस्रो त्रैमाससम्म कम्पनी रू. ५ करोडभन्दा बढी खुद नोक्सानीमा गएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ५० लाख ८३ हजारभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको विद्युत् विक्री आम्दानी घटेको छ भने वित्तीय खर्च बढेको छ । गत वर्ष रू. ८ करोड ३७ लाखभन्दा बढी विद्युत् विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ५५ लाखभन्दा बढीमात्र यो आम्दानी गरेको हो ।  वित्तीय खर्च भने गत वर्ष रू. ५ करोड २१ लाखभन्दा बढी रहेकोमा यस वर्ष रू. ७ करोड ३४ लाखभन्दा बढी भएको हो । हाल कम्पनीको चुक्ता पूँजी रू. ४० करोड २ लाख ६७ हजार रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम भने रू. ९ करोड ७८ लाखभन्दा बढी ऋणात्मक छ ।  दीर्घकालीन कर्जा यस वर्ष रू. ७१ करोड २८ लाखभन्दा बढी कायम भएको छ । गत वर्ष यस अवधिसम्म कम्पनीको दीर्घकालीन कर्जा रकम रू. ७२ करोड ४३ लाखभन्दा बढी कायम भएको छ ।  अल्पकालीन कर्जा यस वर्ष रू. ७ करोड ६६ लाखभन्दा बढी छ । यो कर्जा गत वर्ष रू. २ करोड मात्र रहेको छ । तेस्रो त्रैमाससम्म रू. १२ दशमलव ५१ प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ७५ दशमलव ५६ छ ।

दोल्ती पावर कम्पनीको आईपीओ बाँडफाँट

८ वैशाख, काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ ) बाँडफाँट भएको छ । कम्पनीले २८ चैतदेखि ३ वैशाखसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रपैयाँ अंकित मूल्यमा जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले हुने १० करोड ७२ लाख ९७ हजार २०० रुपैयाँ बराबरको […]

दोल्ती पावर कम्पनीको आईपीओमा आवेदन म्याद थप

काठमाडौं– दोल्ती पावर कम्पनीको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओमा आवेदन दिने म्याद थप भएको छ । स्थानीय बासिन्दाले कम्पनीको आइपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । दोल्ती पावरले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आईपीओ निष्कासन गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज फागुन २५ गते बिहीबारसम्म आवेदन दिन […]

दोल्ती पावर कम्पनीले सोमबार आईपीओ निष्काशन गर्ने

काठमाडौं ।  दोल्ती पावर कम्पनीले  सोमबार आईपिओ निष्काशन गर्दै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आइपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ५ लाख […]

दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्दै

काठमाडौं ।   दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपिओ निष्काशन गर्दै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आइपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ […]

दोल्ती पावर कम्पनीको आईपीओ खुल्दै

काठमाडौँ – दोल्ती पावर कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ। कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो। स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको […]

दोल्ती पावर आईपीओ खुलाउने तयारीमा

दोल्ती पावर कम्पनीले साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आईपीओ बिक्री गर्ने तयारी गरेको हो ।स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृति माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाउन अनुमति मागेको छ ।कम्पनीको सेयर बिक्री प्रबन्धक तथा निष्कासका एनआईसी एसिया क्यापिटल र

आईपीओको तयारीमा दोल्ती पावर

दोल्ती पावर कम्पनीले साधारण सेयर (आईपीओ) बिक्री खुलाउने तयारी गरेको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने तयारी गरेको हो ।स्थानीय र सर्वसाधारणका लागि कूल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृती माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाउन अनुमति मागेको हो ।कम्पनीको सेयर बिक्री प्रबन्धक तथा निष्कासकमा एनआई