दोल्ती पावर कम्पनीले साधारण सेयर (आईपीओ) बिक्री खुलाउने तयारी गरेको छ । कम्पनीले आईपीओ बिक्री खुलाउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयवासी र सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने तयारी गरेको हो ।स्थानीय र सर्वसाधारणका लागि कूल १६ लाख ९ हजार ४५८ कित्ता सेयर बिक्री खुलाउने स्वीकृती माग गर्दै बोर्डमा आवेदन दिएको छ । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८०० रुपैयाँ बराबरको आइपीओ बिक्री खुलाउन अनुमति मागेको हो ।कम्पनीको सेयर बिक्री प्रबन्धक तथा निष्कासकमा एनआई