८ वैशाख, काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ ) बाँडफाँट भएको छ । कम्पनीले २८ चैतदेखि ३ वैशाखसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रपैयाँ अंकित मूल्यमा जारी पूँजी ५३ करोड ६४ लाख ८६ हजार रुपैयाँको २० प्रतिशतले हुने १० करोड ७२ लाख ९७ हजार २०० रुपैयाँ बराबरको […]