राष्ट्रपति भण्डारीको कदमविरुद्ध जसपा आन्दोलनमा उत्रिदै

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी(जसपा)ले चरणबद्ध आन्दोलन गर्ने भएको छ। नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदम विरुद्ध जसपाको मधेस प्रदेश कमिटीले भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो। बिहीबार बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले भोली शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको हो। असोज ८ गते मधेस […]

सम्बन्धित सामग्री

जसपाको शासकीय अवधारणा प्रत्यक्ष निर्वाचित राष्ट्रपति र मुख्यमन्त्री

जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने शासकीय स्वरुपको अवधारणासहित पार्टीको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै पार्टी अध्यक्ष उपेन्द्र यादवले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख वा राष्ट्रप्रमुख हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समानुपातिक प्रतिनिधित्व हुने …

राष्ट्रपति भण्डारीको पुतला दहन

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपाल (जसपा) राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति भण्डारीको कदमविरुद्ध जसपाले जिल्ला सदरमुकामहरुमा उनको पुतला दहन गरेको हो । जसपा कार्यकारिणी समितिका सदस्य एवं प्रवक्ता मनिष सुमनले पार्टी निर्णय अुनसार विरोधका कार्यक्रम भएको बताए । जसपाले यस अघिले राष्ट्रपतिको विरोधमा चरणबद्ध आन्दोलनको […] The post राष्ट्रपति भण्डारीको पुतला दहन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध तत्काल महाभियोग लगाउनुपर्छः जसपा नेता

काठमाडौं, ३० साउन । जनता समाजवादी पार्टी (जसपा) नेता मनीषकुमार सुमनले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएका छन् । “राष्ट्रपतिको कदम महाअशिष्ट, अशोभनीय र असंवैधानिक हो । तत्कालीन प्रधानमन्त्री केपी ओलीले मध्यरात ११ बजे यही विधेयकको सेरोफेरोमा अध्यादेश बनाएर पठाउँदा प्रमाणीकरण गर्न १५ मिनेट पनि लागेको थिएन । अहिले दुवै सदनले […]

‘सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ’

वीरगञ्ज – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने बताएकाका छन्। जसपा पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भएको सांसद चुनिएर सरकार बनाउने व्यवस्थालाई खारेज गरेर सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने तथा राष्ट्रपतीय सरकारको निर्माण हुनुपर्ने बताए। जनताले आफ्नो हक अधिकारका लागि लड्न क्षेत्रको विकास […]

जनकपुरमा जलाइयो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

जनकपुरधाम : जनकपुरमा जसपा नेपाल (उपेन्द्र यादव पक्ष) र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले संयुक्त रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको विरोधमा उनीहरूले जनकपुरको शिवचोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका हुन्। नेपालको संविधान २०७२ को धारा…

जनकपुरमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन

जनकपुर । जनकपुरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ । नेकपा माओवादी केन्द्र र जसपा नेपालका कार्यकर्ताहरूले असंवैधानिक कदम विरोध गर्दै संयुक्तरुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन गरेका हुन् ।आइतबार जनकपुरधामको शिव चोकमा नेकपा माओवादी केन्द्र धनुषा र जनता समाजवादी पार्टी नेपालको संयुक्त नेतृत्वमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुतला दहन भएको हो । प्रधानमन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीले जेठ ७ गते मध्यरातमा प्रतिन

रौतहटमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन

रौतहटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरिएको छ। राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विरोधमा जसपा उपेन्द्र समूह र माओवादी कार्यकर्ताहरूले पुतला दहन गरेका हुन् ।जसपा प्रदेश कमिटी सदस्य बृजकिशोर यादवको नेतृत्वमा गरुडा बजारमा पुतला दहन गरिएको हो । त्यसैगरी माओवादीका नन्दलाल यादवको नेतृत्वमा शुकदेव चोक र राजपुर भेडियाही चोकमा पनि पुतला दहन गरिएको छ ।

१२ सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपतिलाई जसपा महन्थपक्षको पत्र

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुरपक्षले १२ जना सांसदको हस्ताक्षरलाई मान्यता नदिन राष्ट्रपति कार्यालयलाई आज पत्र पठाएको छ। जसपाको संसदीय दलका नेता राजेन्द्र महतोले प्रक्रिया पुर्‍याएर कारवाही गर्ने भन्दै राष्ट्रपति कार्यालयमा पत्र पठाएका हुन्। जसपाका उपेन्द्र यादवपक्षले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समर्थन गर्दै हस्ताक्षर गरेका थिए।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत : राष्ट्रपति र नेमकिपाको समर्थन, जसपा मौन

काठमान्डाैं / सरकारकै कारण संसद् गतिहीन बन्नुका साथै वैकल्पिक सरकार निर्माणमा समेत अन्योल बढिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई निर्वाचनतिर लैजाने संकेत गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा मंगलबार आयोजना गरेको पूर्वप्रधानमन्त्रीहरू सहितको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीले पुनःस्थापनापछि पनि प्रतिनिधिसभा चल्न नसकेको कारण उल्लेख गर्दै फेरि निर्वाचनमा... The post प्रतिनिधिसभा विघटन गर्ने ओलीको संकेत : राष्ट्रपति र नेमकिपाको समर्थन, जसपा मौन appeared first on Purbeli News.