‘सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्छ’

वीरगञ्ज – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने बताएकाका छन्। जसपा पर्साले आइतबार वीरगञ्जमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले भएको सांसद चुनिएर सरकार बनाउने व्यवस्थालाई खारेज गरेर सीधै जननिर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने तथा राष्ट्रपतीय सरकारको निर्माण हुनुपर्ने बताए। जनताले आफ्नो हक अधिकारका लागि लड्न क्षेत्रको विकास […]

सम्बन्धित सामग्री

कार्यकारी राष्ट्रपति किन?

हाम्रोजस्तो समाज र अझै लोकतन्त्रका संस्थाको बलियो उपस्थिति नभएको देशमा प्रत्यक्ष निर्वाचित व्यक्तिलाई राष्ट्रपति वा प्रधानमन्त्री बनाउनु भनेको सिधै तावाबाट भुंग्रोमा जाने स्थितिको निर्माण गर्नु हो।...

जसपाको घोषणापत्र : कार्यकारी राष्ट्रपति र मुख्यमन्त्री निर्वाचित

ठूला दलबारे जसपाको दृष्टिकोण :  कम्युनिस्ट ‘कमाउनिस्ट’ भए, कांग्रेस इतिहासको ब्याजमा धानिएको पार्टी आसन्न निर्वाचनमा एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा)ले नेपालका कम्युनिस्ट पार्टीहरूलाई अवसरवादी र ‘कमाउनिस्ट’ भएको आरोप लगाएको...

‘कार्यकारी राष्ट्रपति, बहुराष्ट्रिय राज्य’

घोषणापत्रमा कांग्रेस र कम्युनिस्ट पार्टीहरूले देशमा केही गर्न नसकेकाले आफू वैकल्पिक शक्तिका रूपमा उदाएको दाबी जसपाले गरेको छ। ठूला राजनीतिक दलकै कारण देशमा लैंगिक, जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक एवं अन्य विविध खाले उत्पीडन झाँगिएको जसपाको दाबी छ।...

जसपाको घोषणापत्र : राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

१९ कात्तिक, काठमाडौं । जनता समाजवादी पार्टीले राष्ट्रपति र मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्ने योजनासहितको घोषणापत्र सार्वजनिक गरेको छ । शनिबार अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुले सार्वजनिक गरेको घोषणापत्रमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय स्वरुपको कल्पना गरिएको छ । ‘प्रत्यक्ष तथा सहभागितामूलक समावेशी लोकतन्त्रको मान्यता अनुरुप संघमा बलिग मताधिकारमा आधारित जनताद्वारा निर्वाचित कार्यकारी […]

जसपाको प्रतिबद्धतापत्र : कार्यकारी राष्ट्रपति, संविधानको पुनर्लेखन ! (पूर्णपाठ)

जनता समाजवादी पार्टी नेपाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिबद्धता पत्रमा पार्टीले संविधान संशोधन, परिमार्जन तथा पुनर्लेखनको आवश्यकता औँल्याएको छ । पहिचान र सामर्थ्यको आधारमा राज्य पुनर्संरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली तथा न्याय प्रणालीमा परिवर्तन आवश्यक रहेको जिकिर गरेको हो ।पार्टीले प्रतिबद्धता पत्रमा समानुपातिक निर्वाचन प्रणालीको आधारमा सबै तहको निर्वाचन गर्नुपर्ने उल्लेख गरेको छ । त्यस्तै शासकीय स्वरुपमा कुनै पनि

दोष पात्रमा होइन व्यवस्थामा खोजौं, कार्यकारी राष्ट्रपति रोजौं

पाँचदलीय गठबन्धनमा बनेको शेरबहादुर नेतृत्वमा रहेको सरकारको आयु तीन महीना पुग्न थालेको छ । यति लामो समयसम्म उनको सरकारले पूर्णता पाउन पनि सकेको छैन । प्रारम्भमा आफू समेत पाँचजना, पछि थपिएका एक जना राज्यमन्त्री र अस्ति कामै रोकिएर हतारहतारमा विदेशमन्त्रीको नियुक्ति गरेर अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिन पठाइएको छ । साराका सारा मन्त्रालयका कुर्सी खाली रहेका […]