काठमाडौं । सामलिङ पावर कम्पनीले सर्वसाधारणका लागि आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यका सात लाख ३० हजार कित्ता साधारण सेयर निष्कासन गरेको छ ।
निष्कासन गरिएको कुल सेयरमध्ये दुई प्रतिशत अर्थात् १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार...