तरलता व्यवस्थापन गर्न सिडी रेसियो ९५% पुर्याउन आवश्यक

नेपाल चेम्बर अफ कमर्सले तरलता व्यवस्थापनका लागि सिडी रेसियोलाई ९५ प्रतिशतसम्म पुर्याउन माग गरेको छ ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेसँगै चेम्बरले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात ९० प्रतिशत यथावत राखेर २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराउन पनि माग गरेको […]