काठमाडौं, १७ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज देशभरका पार्टीका उम्मेदवारहरूलाई जुम बैठकमार्फत सम्बोधन गरेका छन् । र, घोषणापत्रमा राखिएका ग्यारेण्टी र प्राथमिकताका विषय जनतामा पुर्याउन निर्देशन दिएका छन । सम्वोधनमा ओलीले पार्टीकोे निर्वाचन घोषणापत्र पाँचबर्षका लागि मार्गदर्शन भएकाले त्यसमा भएका देश निर्माण र जनतासँग सरोकार राख्ने मुख्य विषयहरूलाई जनतामा पुर्याउन […]