प्रभावशाली नेता आफ्नै क्षेत्रमा सीमित

पार्टी र मुलुकको आगामी नेतृत्व लिने बताउँदै आएका र पुग्ने सम्भावनामा रहेको भनिएका नेताहरू आफ्नै क्षेत्रमा असुरक्षित देखिएपछि अन्यत्र भइरहेका चुनावी कार्यक्रममा सहभागी भएका छैनन्।...

सम्बन्धित सामग्री

रुकुम–रोल्पामा जनार्दन र वर्षमान करिब तेब्बर मतले अघि

नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्तले आ–आफ्नो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीलाई करिब तेब्बर मतले पछि पारेका छन्। रुकुम पश्चिमबाट निर्वाचन लडेका अर्थमन्त्रीसमेत रहेका शर्माले...

प्रभावशाली नेता आफ्नै क्षेत्रमा सीमित

काठमाडौं, कात्तिक २९ । प्रमुख राजनीतिक दलका प्रभावशाली नेताहरू मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको दौरानमा यसपटक अन्य जिल्ला र क्षेत्रका कार्यक्रममा सहभागी भएका छैनन्। निर्वाचन आयोगले चुनाव प्रचारका लागि दिएको समय सकिन लाग्दा प्रमुख दलका शीर्ष नेताहरू चुनावी सभामा निस्के पनि पार्टीका प्रभावशाली र दोस्रो तहका नेताहरू भने आफ्नै क्षेत्रमा सीमित बनेका […]

प्रभावशाली नेता नै ‘अप्ठेरो’मा

काठमाडौं, कात्तिक २५ । प्रदेश १ का १४ जिल्लाअन्तर्गत पर्ने २८ निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव र चर्चामा रहेका दर्जन बढी उम्मेदवार बनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीदेखि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल, एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री […]

प्रभावशाली नेता नै ‘अप्ठेरो’मा

प्रदेश १ का १४ जिल्लाअन्तर्गत पर्ने २८ निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव र चर्चामा रहेका दर्जन बढी उम्मेदवार बनेका छन्।...

एमालेले घनश्याम भुसाललाई पनि दिएन टिकट

काठमाडौं – नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्टाएर बाँकी क्षेत्रमा एमालेले उम्मेदवार छनोट गरेको हो । एमालेले लुम्बिनी प्रदेशका प्रभावशाली नेता तथा पूर्व उपमहासचिव घनश्याम भुसाललाई भने टिकट दिएको छैन् । भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ । एमाले […]

घनश्याम भुसालले पनि टिकट पाएनन्, ओलीसँगको अन्तरसंघर्ष महँगो सावित

काठमाडौं, २१ असोज । नेकपा (एमाले) ले नेता घनश्याम भुसाललाई टिकट नदिने भएको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा भुषाल रुपन्देही-३ बाट चुनाव लड्ने तयारीमा थिए । तर, पार्टीले भने उनलाई टिकट नदिने निर्णय गरेको छ । भुषालको उक्त क्षेत्रमा राप्रपाका प्रभावशाली नेता दीपक बोहोराले टिकट पाउने भएका छन् । सो क्षेत्रमा एमालेले […]

सञ्चारमन्त्री कार्कीको निर्वाचन क्षेत्रमा काँग्रेसको ‘क्लिन  स्विप’

नेपाली काँग्रेसले सुनसरी संसदीय क्षेत्र नम्बर–४ का ४ पालिकाको प्रमुख पदमा जितेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निर्वाचन क्षेत्रमा काँग्रेसले ‘क्लिन  स्विप’ गरेको हो । काँग्रेसका प्रभावशाली नेता समेत रहेका मन्त्री  कार्कीको निर्वाचन क्षेत्रमा रहेको सुनसरी–४ का वराहक्षेत्र नगरपालिका, कोशी, भोक्राहा नरसिंह र हरिनगर गाउँपालिकामा काँग्रेस विजयी भएको छ । निर्वाचन क्षेत्रका पालिकाको प्रमुखमा मात्र नभई उपप्रमुखसहित बहुमत जनप्रतिनिधि

महाधिवेशनपछि एमाले थप प्रभावशाली : नेता ज्ञवाली

काठमाण्डाै – नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले चितवनमा सम्पन्न १० औँ राष्ट्रिय महाधिवेशनले पार्टी राष्ट्रिय राजनीतिमा क्षेत्रमा लोकप्रिय र प्रभावशाली भएको सन्देश दिएको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आज बिहीवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता ज्ञवालीले महाधिवेशनको उद्घाटन सत्रमा नारायणी तिरमा देखिएको ठूलो जनसहभागिता र बन्द सत्रबाट नयाँ नेतृत्व चयन हुनुले पार्टी थप शक्तिशाली देखिएको बताउनुभयो । देशमा राजनीतिक निकासका लागि ताजा जनादेश नै विकल्प भएको एमालेको ठहर भएको जनाउँदै...

सभापति, वरिष्ठ नेताले रिटायरमेन्ट लिनुस् : कांग्रेस नेता प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले बहुदल आएपछि सबै पार्टीमा केही निश्चित नेताले कब्जा गरेकाले राजनीतिक परिवर्तनको आभास हुन नसकेको भन्दै उनले नेताहरूको कडा आलोचना गरेका छन्।राजनीतिमा पनि अरु क्षेत्रमा जस्तै निश्चित समयपछि अवकाश लिनुपर्ने उनको भनाइ थियो। नेपालका नेताले भने त्यसो नगरेको बरु आर्यघाट पुग्ने बेलासम्म पनि पद नछाड्दा नेपालीमा निरासा छाएको उनले बताए।उनले कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति स