काठमाडौं, कात्तिक २५ । प्रदेश १ का १४ जिल्लाअन्तर्गत पर्ने २८ निर्वाचन क्षेत्रमा राष्ट्रिय राजनीतिमा प्रभाव र चर्चामा रहेका दर्जन बढी उम्मेदवार बनेका छन्। नेकपा एमालेका अध्यक्ष केपी ओलीदेखि नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनाल, एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ, कांग्रेस नेताहरू कृष्णप्रसाद सिटौला, शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री […]