रुकुम–रोल्पामा जनार्दन र वर्षमान करिब तेब्बर मतले अघि

नेकपा माओवादी केन्द्रका दुई प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर र वर्षमान पुन अनन्तले आ–आफ्नो निर्वाचन क्षेत्रमा मुख्य प्रतिस्पर्धीलाई करिब तेब्बर मतले पछि पारेका छन्। रुकुम पश्चिमबाट निर्वाचन लडेका अर्थमन्त्रीसमेत रहेका शर्माले...