एमालेले घनश्याम भुसाललाई पनि दिएन टिकट

काठमाडौं – नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्टाएर बाँकी क्षेत्रमा एमालेले उम्मेदवार छनोट गरेको हो । एमालेले लुम्बिनी प्रदेशका प्रभावशाली नेता तथा पूर्व उपमहासचिव घनश्याम भुसाललाई भने टिकट दिएको छैन् । भुसालको क्षेत्रमा एमालेले राप्रपासँग तालमेल गर्ने भएको छ । एमाले […]

सम्बन्धित सामग्री

घनश्याम भुसाल समाजवादीमा प्रवेश

वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार स्वघोषणा कार्यक्रममार्फत भुसाल समाजवादीमा प्रवेश गरेका छन् । रुपन्देही ३ मा पूर्वपार्टी एमालेले सांसदको टिकट नदिएपछि कांग्रेस र माओवादीसहितको...

घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश

नेकपा एमालेका पूर्व(उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गर्नुभएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्नुभएको हो । गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उहाँले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । एकीकृत समाजवादीले भुसाललाई सचिवालय […]

घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश

काठमाण्डाै‌ ।  नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् ।  नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।  गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रुपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई सचिवालय सदस्यमा […] The post घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घनश्याम भुसाल नेकपा एसमा प्रवेश

काठमाडौँ– नेकपा एमालेका पूर्व-उपमहासचिव एवं वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी पार्टी) मा प्रवेश गरेका छन् । नयाँ बानेश्वरस्थित अर्याल होटलमा पत्रकार सम्मेलन गर्दै भुसालले नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् ।  गएको मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा एमालेबाट टिकट नपाएपछि उनले एमाले छाडेर रूपन्देहीबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले भुसाललाई […]

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गर्ने भएका छन् । त्यसका लागि एकीकृत समाजवादीले आज पार्टी प्रवेश कार्यक्रम राखेको छ ।  सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो

एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

एमाले पूर्वउपमहासचिव भुसालले टिकट नपाएपछि प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका थिए  वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । नयाँ बानेश्वरस्थित एक होटेलमा शुक्रबार दिउँसो भुसाल एकीकृत समाजवादीमा समाहित हुने...

घनश्याम भुसाल शुक्रवार नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने

काठमाडौं । नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नु हुने भएकाे छ । त्यसका लागि नेकपा एकीकृत समाजवादीले शुक्रबार पार्टी प्रवेश कार्यक्रम राखेको छ । सो पार्टीका अनुसार भुसाललाई स्वागत गर्न शंखमुलस्थित होटल अर्यालयमा दिउँसो २ कार्यक्रम राखिएको हो । एमालेबाट निर्वाचन टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवार दिएर संघीय निर्वाचन लड्नु भएकाे थियाे […]

घनश्याम भुसाल एकीकृत समाजवादीमा

काठमाडौं। घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन। शुक्रबार एक कार्यक्रम गरी उनी समाजजादीमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ। भुसाल मंसिर ४मा भएको चुनावमा नेकपा एमालेबाट टिकट नपाएपछि रुपन्देहि १ बाट स्वतन्त्र चुनाव लडेका थिए। तर उनी पराजित भए। उनले समाजवादीलाई लिखित रुपमा आफ्नो धारणा पठाएका थिए। स्वागत सहितको पत्र फकाएपछि पार्टी प्रवेशको बाटो तय भएको हो।

घनश्याम भुसाल, प्रभु साह र गंगा चौधरीलाई एमालेले गर्‍यो निष्कासन

काठमाडौं : नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ। शनिवार पार्टी कार्यालय च्यासलमा सम्पन्न सचिवालयको बैठकले पार्टीविरुद्ध लागेको भन्दै निस्कासन गर्ने निर्णय गरेको हो। 'पार्टीको विरुद्धमा लागेका र पार्टी परित्याग गरेकाले हटाउने निर्णय भएको छ,' प्रवक्ता पृथ्विसुब्बा गुरुङले भने। भुसालले पार्टीले टिकट नदिएपछि…

सत्ता गठबन्धनको साथ पाएर पनि पराजित भए घनश्याम भुसाल

एमालेले टिकट नदिएपछि सो पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुन असफल भएका छन् । उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि चुनावी नतिजा भने प्रतिकूल आएको हो । भुसाललाई आफ्नै पूर्वसहकर्मी एमालेका सचिव छविलाल विश्वकर्माले पराजित गरेका हुन् ।  विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे भने पराजित भुसालले २१ हजार ३०८ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।