शून्य कोभिड नीति परित्याग गरेको डिसेम्बरको सुरुवातदेखि हालसम्म ८० प्रतिशतभन्दा बढी जनसंख्या कोभिड– १९ बाट संक्रमित भइसकेको भन्दै चीन सरकारले ‘भाइरसमाथि ‘निर्णायक विजय’ हासिल भएको घोषणा गरेको छ । महामारी सुरु...
कोभिड–१९ बाट हालसम्म मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ ।
यीमध्ये सबभन्दा बढी ६० वर्षमाथिका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६० वर्षमाथिका पाँच हजार ६२९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
त्यस्तै ९ वर्षसम्म उमेर समूहका ४५, १० देखि १९ वर्षका ५२, २० देखि २९ वर्षका ३२९, ३० देखि ३९ वर्ष उमेर समूहका ८६६ कोरोना संक्रमितको मृत्यु भएको छ । ४० देखि ४९ वर्षसम्मका एक हजार ४९४, ५० देखि ५९ वर्ष उमेर समूहका दुई हजार ६३ र अज्ञात ७ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं, ३ भदौ । विश्वभर कोरोना भाइरसको पहिलो, दोस्रो र तेस्रो भेरियन्टले आक्रान्त बनेको बेला नेपाल पनि अछुतो छैन् । नेपालमा बुधबारसम्म ७ लाख ३९ हजार बढी कोरोना संक्रमित भएका छन् भने १० हजार ३ सय बढीको मृत्यु भएको छ । यो मृत्युदर १ दशमलव ५ प्रतिशत हो । कुल संक्रमित मध्ये ६ लाख ८९ […]
काठमाडौं। द इकोनोमिक्सले विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लुकाइएको र मृत्यु हुनेको वास्तविक संख्या ७१ लाख देखि एककरोड२७ लाख रहेको बताएको छ। रिपोर्टअनुसार एसियामा छलाख भनिएकोमा२४–७१ लाखसम्म,ल्याटिन अमेरिकामा छलाख भनिएकोमा१५–१८ लाखसम्म,अफ्रिकामा एक लाख भनिएकोमा२१ लाखसम्म,युरोपमा१० लाख भनिएकोमा १५–१६ लाखसम्म,अमेरिका÷क्यानडामा छलाख भनिएकोमा६–७ लाखसम्म र ओसिनियामा एकहजार २१८ भनिएकोमा १२–१३ हजारसम्म मानिसको मृत्यु भएको अनुमान छ।
बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७५ हजार नाघेको छ । आइतबारको पछिल्लाे तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा थप ४५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७५ हजार २४ जना पुगेको छ ।
यसैगरी कोरोना संक्रमितको संख्या पनि तीव्र रुपमा बढिरहेको छ । गएको २४ घन्टामा थप ५४ हजार ९९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पछिल्ला दिनका संक्रमित संख्या बेलायतमा महामारी शुरु भएयताकै सबैभन्दा बढी हो । बेलायतमा कोरोना संक्रमितको संख्या २६ लाख ५४ हजार ७७९ पुगे...
काठमाडौं : पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीनजिकै बांगेमोडढबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य कैयन बेपत्ता छन्। १५ जना घाइतेको उद्धार गरिएको छ। बसमा कति यात्रु थिए भन्ने नखुल्न बेपत्ता हुनेहरुको संख्या यकिन हुन सकेको छैन।
दुर्घटनामा मृत्यु भएका...