काठमाडौं। द इकोनोमिक्सले विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लुकाइएको र मृत्यु हुनेको वास्तविक संख्या ७१ लाख देखि एककरोड२७ लाख रहेको बताएको छ। रिपोर्टअनुसार एसियामा छलाख भनिएकोमा२४–७१ लाखसम्म,ल्याटिन अमेरिकामा छलाख भनिएकोमा१५–१८ लाखसम्म,अफ्रिकामा एक लाख भनिएकोमा२१ लाखसम्म,युरोपमा१० लाख भनिएकोमा १५–१६ लाखसम्म,अमेरिका÷क्यानडामा छलाख भनिएकोमा६–७ लाखसम्म र ओसिनियामा एकहजार २१८ भनिएकोमा १२–१३ हजारसम्म मानिसको मृत्यु भएको अनुमान छ।