अपडेट : बस त्रिशुलीमा खस्दा मृत्यु हुनेको संख्या १० पुग्यो, खोजी कार्य जारी

काठमाडौं : पूर्वबाट काठमाडौंतर्फ आउँदै गरेको बस पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीनजिकै  बांगेमोडढबाट त्रिशुली नदीमा खस्दा मृत्यु हुनेको संख्या १० पुगेको छ। अन्य कैयन बेपत्ता छन्। १५ जना घाइतेको उद्धार गरिएको छ। बसमा कति यात्रु थिए भन्ने नखुल्न बेपत्ता हुनेहरुको संख्या यकिन हुन सकेको छैन। दुर्घटनामा मृत्यु भएका...

सम्बन्धित सामग्री

फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुग्यो, ५१ अझै बेपत्ता

जाकार्ता– दक्षिणी फिलिपिन्समा पहिरोमा परी मृत्यु हुनेको संख्या ६८ पुगेको छ । फिलिपिनी उद्धार अधिकारीहरूले पहिरोमा परेर पनि थप बाँचेको हुन सक्ने भन्दै खोजी कार्य जारी राखेको छ । मिन्डानाओ टापुको पहाडी मसारा गाउँमा मंगलबारको पहिरोले पुरिएर दबिएकाहरूको खोजीमा सयौं उद्धारकर्ताहरूले खाली हातहरू, बेलचा र एक्साभेटरलगायत उपकरण प्रयोग गरी खोजिरहेका छन् । गत सोमबार मात्रै […]

चीनको सान्सी प्रान्तमा पहिरो जाँदा २१ जनाको मृत्यु

बेइजिङ– चीनको सान्सी प्रान्तको सियान क्षेत्रमा भीषण वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो गएको छ । पहिरोमा परी आइतबार साँझसम्म मृत्यु हुनेको संख्या २१ पुगेको छ । घटनामा ६ जना बेपत्ता भएका छन् । उनीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ । भारी वर्षा, बाढी र पहिरोले सियान जिल्लाको चाङआन गाउँमा क्षति पुर्‍याएको थियो। पहिरोले राष्ट्रिय […]

कोशीमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

सशस्त्रका डीआईजी अन्जनीकुमार पोखरेलले खोजी कार्य जारी रहेको बताए । तर, दुई दिन नाघिसकेकाले उनीहरूको जीवितै उद्धार हुने सम्भावना समेत न्यून रहेको उनको भनाइ छ ।

ब्राजिलको साओ पाउलोमा पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुग्यो

एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यको तटीय शहरहरुमा हालै गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ४४ पुगेको छ । पहिरोमा अझै ४० बढी बेपत्ता रहेकाले खोजी कार्य जारी छ । साओ पाउलोको पुर्वी तटीय क्षेत्रमा भारी वर्षापछि पहाड र चट््टानका मुहानहरु खस्दा ७ सय ५० घर पुरिएका थिए । पहिरोमा मृत्यु हुनेमा अधिकाश बालबालिका रहेका […]

सुडानमा बाढीका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

एजेन्सी । सुडानमा भारी वर्षसँगै आएको बाढीमा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । सुडानको उत्तरी कोरदोफान राज्यमा आएको बाढीका कारण हजारौं सर्वसाधारण विस्थापित भएका छन् । सो राज्यमा मात्रै १९ जनाको मृत्यु भएको छ । बाढीमा दर्जनौं हराइरहेकाले उनीहरुको खोजी कार्य जारी रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले छ । बाढी बस्तीमा प्रवेश गर्दा सयौं घर […]

फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता

फ्लोरिडा : संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ । मेयर काभाले पछिल्लो पटक मङ्गलबार साँझ दिनु भएको वक्तव्यम…

फ्लोरिडाको भवनमा च्यापिएकामध्ये १२ जनाको मृत्यु, १४९ अझै बेपत्ता

संयुक्तराज्य अमेरिकाको फ्लोरिडामा भत्किएको एउटा भवनमा मृत्यु हुनेको संख्या १२ जना पुगेको छ । मियामी–डेड काउन्टीका मेयर डानिएला लिभाइन काभाका अनुसार भवनको भग्नावशेषमा पुरिएर अझै १४९ जना बेपत्ता छन् र उनीहरुको खोजी कार्य जारी रहेको छ । मेयर काभाले पछिल्लो पटक मङ्गलबार साँझ दिनु भएको वक्तव्यमा बेपत्ता हुनेको संख्या अझै यकिनका साथ बताउन कठिन भइरहेको जानकारी दिनुभयो । उद्धारकर्ताहरुले थप मानिसको खोजीका लागि दिनरात खोजी कार्य जारी राखेका छन् तर वर्षा र भग्नावशेषका कारण खोजी कार्यमा कठिन भएको छ ।

१०० भन्दा बढीको मृत्यु

काठमाडौं : अफगानिस्तानमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ। मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन्। अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको परवान राज्य बाढीका कारण बढी प्रभावित भएको छ । भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान ...

केन्यामा पहिरो : मृत्यु हुनेको संख्या ६० पुग्यो

नैरोबी : केन्यामा पहिरोमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ। अत्यधिक वर्षाका कारण केन्याको उत्तरपश्चिमी क्षेत्रमा ठूलो बाढी र पहिरो आएको अधिकारीहरुले जानकारी दिएका छन्। उनीहरुकाअनुसार बाढी र पहिरोमा परी अरु सात जना अझै पनि बेपत्ता रहेका छन्। बेपत्ता भएकाहरुको खोजी कार्य जारी रहेको अधिकारीहरुको भनाई छ। मृत्यु भएका मध्ये