त्रिदेशीय टी–२० सिरिजमा नेपाल च्याम्पियन

मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले अलराउन्डर प्रदर्शन गरेपछि नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको फाइनल खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

सम्बन्धित सामग्री

त्रिदेशीय टी–२० सिरिज : नामिबियाविरुद्ध नेपाल फिल्डिङमा

काठमाडौँ– नेपाल, नामिबिया र नेदरल्याण्डस सम्मिलित त्रिदेशीय टी–२० सिरिज आज सुरु भएको छ । सिरिज अन्तर्गतको पहिलो खेलमा अहिले नेपाल र नामिबियाबीच प्रतिस्पर्धा भइरहेको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपाल फिल्डिङमा उत्रिएको छ । आजको खेलमा दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा छन् । नेपाली […]

त्रिदेशीय टी–२० सिरिज : मलेसियाविरुद्ध ब्याटिङ गर्दै नेपाल

त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा आज (शनिबार) नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिदेशीय टी–२० सिरिज : नेपाल फाइनल नजिक

नेपाल त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल नजिक पुगेको छ । सिरिजमा लगातार दोस्रो जित निकालेसँगै नेपाल फाइनल नजिक पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो । पहिलो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १५ रनले हराएको थियो ।

त्रिदेशीय टी २० सिरिज : नेपालले पपुवा न्युगिनीलाई दियो १ सय ८४ रनको लक्ष्य

काठमाडौं : नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजको जारी पहिलो खेलमा पपुवा न्युगिनीलाई १ सय ८४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३ रन बनाएको हो। उत्कृष्ट सुरुवात गरेको नेपालका लागि ओपनर आशिफ शेखले ४३ रन बनाउँदा…

त्रिदेशीय टी २० सिरिज: नेपाल र पपुवान्युगिनी भिड्दै

काठमाडौं: नेपाली क्रिकेट टोलीले नेपाल, मलेसिया र पपुवान्युगिनी सम्मिलित त्रिदेशीय सिरिजमा आज पपुवान्युगिनीको सामना गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र पीएनजी दिउँसो साढे १२ बजे आमनेसामने हुनेछन्। यसअघि कीर्तिपुरमै नेपाल र पीएनजीले दुई खेलको एकदिवसीय सिरिज खेलेका थिए। जसमा दुबै खेल पीएनजीले आफ्नो पक्षमा पारेको थियो। टी…

नेपालले घरेलु मैदानमा खेल्ने एक दिवसीय र टी–२० सिरिजको खेल तालिका

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु मैदानमा खेल्ने त्रिदेशीय टी–२० सिरिज र एक दिवसीयको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले पीएनजी र मलेसियासँगको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिज र पपुवा न्युगिनी पीएनजीसँगको एक दिवसीयको खेल तालिका सार्वजनिक गरेको हो । नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एक दिवसीय सिरिज खेल्ने छ । […]

मन्त्रिपरिषदको निर्णयपछि के आज दर्शकले मैदानमै हेर्न पाउँछन् मलेसियासँगको म्याच?

काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसियाबिचको त्रिदेशीय टी २० सिरिज शनिवारदेखि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा चलिरहेको छ। सोही बमोजिम आज नेपाल र मलेशिया आज भिड्दैछन्। दिउँसो सवा १ बजेबाट खेल सुरु हुने तय छ। तर, अघिल्ला दुई खेलमा दर्शकहरुको बाक्लो उपस्थिति भए पनि आज के हुन्छ? के खेल दर्शकसहित हुने…

त्रिदेशीय टी २० सिरिज आजबाट सुरु, आज नेपाल र नेदरल्याण्डस् भिड्दै

काठमाडौं: नेपाल, नेदरल्याण्डस् र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज आजबाट सुरु हुँदैछ। आज हुने पहिलो दिनको खेलमा नेपालले नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो साढे १ बजे खेल सुरु हुनेछ। टिकट शुल्क १५० रुपैयाँ तोकिएको छ। क्यानले सिरिजको तयारी गरिरहँदा देशभर कोभिड संक्रमितको संख्या भने थपिँदो छ। स्वास्थ्य मन्त्रालयले…

पारस खड्का घाइते, त्रिदेशीय टी–२० सिरिज गुमाउने

अभ्यासका क्रममा घाइते भएका पारस खड्काले नेपाल, नेदरल्यान्डस् र मलेसियाबीचको त्रिदेशीय टी–२० सिरिज गुमाउने भएका छन् । अभ्यासका क्रममा क्याच लिन खोज्दा दाहिने पाखुरा ठोक्किएको र चोट लागेको पूर्वकप्तान खड्काले जनाएका छन् । आफु पछिल्ला ५ दिनदेखि चिकित्सकको निगरानीमा रहेको पनि उनले फ्यानहरुलाई जानकारी दिएका छन् ।चिकित्सक...