राना र कठरिया थारु समुदायमा ‘होरी’ पर्व सुरु

कैलाली र कञ्चनपुरमा बसोबास रहेको आदिवासी जनजाति राना र कठरिया थारु समुदायमा ‘होरी’ पर्वको रौनक सुरु भएको छ । एक महिनाभन्दा बढी दिन धुमधामका साथ मनाइने यस पर्वमा दुवै समुदायका मानिस रमाउन थालेका छन् । राना थारु समुदायले माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म गरेर एक महिना आठ दिन र कठरिया थारु समुदायले करिब एक महिनासम्म होरी पर्व मनाउँदै आएका छन् । स्थानीय भाषामा होरी भनेको होली पर्व हो । दुवै समुदायको यो सबैभन्दा ठूलो पर्व हो ।

सम्बन्धित सामग्री

राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै

कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम सोमबार दिन ‘खखडेहरा पर्व’ मनाइरहेका छन्।

राना थारु दिवारीः ‘कूल पूजादेखि गाउँलेलाई भोजसम्म’

महेन्द्रनगर (कञ्चनपुर), ३० कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का गोविन्दा राना थारु बैलगाँडाको पूजा गर्दैै भेटिए । बैलगाडाको शिरमा पूजा सकिएपछि रानाले घरको आगँनमा राखिएको मोटरसाइकलको पूजा गरे । उनले यसरी तिहार सकिएको दोस्रो दिन (आज) मात्रै नभइ हरेक वर्ष ‘दिवारी’ मा आफूलाई काम गर्न सहज हुने मोटरसाइकलदेखि बैलगाँडासम्मले लामो समय टिकाउ होस् भनेर पुज्न […]

राना थारु गाउँमा डोलाको रौनक

कैलाली । पश्चिम तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरका राना थारु गाउँमा डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीचमा दिदीबहिनीका लागि श्रावण महिनाको सुरूमै डोला राखेका छन् । राना थारु गाउँमा श्रावण महिनामा सार्वजनिक स्थानमा डोला राख्ने परम्परा रहेको छ । सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा मात्रै राना थारु समुदायको बसोबास […]

प्रतिनिधि र प्रदेशसभा निर्वाचन : राना थारु समुदायको प्रतिनिधित्व शून्य

काठमाडौँ,२६ मँसिर । अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ । मुलुलभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियाँैदेखि बसोबास रहेको राना थारु समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभामा विभिन्न पार्टीबाट उम्मेदवारी रहे पनि जित भने हासिल गर्न सकेनन् । […]

प्रतिनिधि र प्रदेशसभा निर्वाचन: राना थारु समुदायको प्रतिनिधित्व शून्य

धनगढी- अघिल्लो पटकको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो प्रतिनिधित्व जनाएको राना थारु समुदाय हालै सम्पन्न निर्वाचनमा भने आफ्नो उपस्थिति देखाउन चुकेको छ। मुलुलभरमध्ये कैलाली र कञ्चनपुरमा मात्रै सदियाैँदेखि बसोबास रहेको राना थारु समुदायबाट सुदूरपश्चिमका केही निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेशसभामा विभिन्न पार्टीबाट उम्मेदवारी रहे पनि जित भने हासिल गर्न सकेनन्। त्यसैगरी, राजनीतिक दलले आफ्नो समानुपातिक […]

राना थारु गाउँमा सुरु भयो सावनको डोलाको रौनक

कञ्चनपुरका राना थारु गाउँमा रावनको डोलाको रौनक छाएको छ । राना थारु समुदायले गाउँको बीच भागमा दिदीबहिनीका लागि डोला ९पिङ० राखेका छन् । साउन महिनाको सुरुमै राना समुदायले डोला राखेका हुन् । यो राना थारु समुदायको परम्परागत चलन हो । राना थारु बसोबास गर्ने गाउँमा साउन महिनामा सार्वजनिक स्थान पिङ राख्ने गरिन्छ । परम्परागत परिधानमा […]

राना थारु समुदायको खखडेहरा पर्वको बिदा

कञ्चनपुर : कैलाली र कञ्चनपुरमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। सुदूरपश्चिम प्रदेश सरकारले राना थारु समुदायको मनाउने खखडेहरा पर्वका अवसरमा बिदा दिएको हो।२०७८ वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदासम्बन्धी सूचना प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो। खखडेहरा पर्व राना थारु समुदायमा महत्वका साथ मनाइने गरिन्छ। राना थारु समुदायको होलीपछि खखडेहरा महत्वपूर्ण पर्व रहेको छ।

राना थारु भाषालाई सिफारिसबाट हटाएपछि धनगढीमा विरोध

सोमबार धनगढीमा नेपाल रानाथारु समाज केन्द्रीय कार्यालयको आयोजनामा सरकारकी कामकाजको भाषाबाट षडयन्त्रपुर्वक राना थारु भाषा हटाइएको विरोधमा र्‍यालीसहित विरोध सभा गरिएको हो ।

आफ्नो भाषालाई सरकारी कामकाजको भाषामा सिफारिस नगरेकोमा राना थारु समुदायको विरोध

धनगढी– भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति राना थारु समुदायहरुले आपति जनाएका छन्। कैलाली र कञ्चनपुरमा रहेका राना थारुसँग आवद्ध विभिन्न १६ वटा संघ संगठनहरुले आइतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति आपत्ति जनाएका हुन्। सुदूरपश्चिम प्रदेशको डोट्याली र थारु भाषालाई सरकारी […]

भाषा आयोगको प्रतिवेदनप्रति राना थारु समाजको असन्तुष्टि

सरकारी कामकाजको भाषाका आधारको निर्धारण र भाषासम्बन्धी सिफारिसको पञ्चवर्षीय प्रतिवेदनप्रति नेपाल राना थारु समाजले असन्तुष्टि व्यक्त गरेको छ । भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति असन्तुष्टि जनाएको हो । “कैलाली र कञ्चनपुरका मूल बासिन्दा राना थारु समुदायलाई नेपाल सरकारले आदिवासी जनजातिका रुपमा अलग्गै सूचीकृत गरेको छ,” समाजका …