राना थारु दिवारीः ‘कूल पूजादेखि गाउँलेलाई भोजसम्म’

महेन्द्रनगर (कञ्चनपुर), ३० कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ का गोविन्दा राना थारु बैलगाँडाको पूजा गर्दैै भेटिए । बैलगाडाको शिरमा पूजा सकिएपछि रानाले घरको आगँनमा राखिएको मोटरसाइकलको पूजा गरे । उनले यसरी तिहार सकिएको दोस्रो दिन (आज) मात्रै नभइ हरेक वर्ष ‘दिवारी’ मा आफूलाई काम गर्न सहज हुने मोटरसाइकलदेखि बैलगाँडासम्मले लामो समय टिकाउ होस् भनेर पुज्न […]