भाषा आयोगको प्रतिवेदनप्रति राना थारु समाजको असन्तुष्टि

सरकारी कामकाजको भाषाका आधारको निर्धारण र भाषासम्बन्धी सिफारिसको पञ्चवर्षीय प्रतिवेदनप्रति नेपाल राना थारु समाजले असन्तुष्टि व्यक्त गरेको छ । भाषा आयोगले तयार गरेको प्रतिवेदनमा राना थारु भाषालाई सरकारी कामकाजी भाषाका रुपमा स्थान नदिएकोप्रति असन्तुष्टि जनाएको हो । “कैलाली र कञ्चनपुरका मूल बासिन्दा राना थारु समुदायलाई नेपाल सरकारले आदिवासी जनजातिका रुपमा अलग्गै सूचीकृत गरेको छ,” समाजका …

सम्बन्धित सामग्री

तथ्याङ्क नभएकाले रानाथारु भाषा सिफारिस गर्न सकेनौं : भाषा आयोग

३० भदौ, काठमाडौं । भाषा आयोगले सुदूर पश्चिम प्रदेशमा बोलिने राना थारु भाषा २०६८ को जनगणनाको तथ्याङ्कमा नभएकाले प्रदेशको कामकाजको भाषाका लागि सिफारिस गर्न नसकेको प्रष्टीकरण दिएको छ । आयोगका प्रवक्ता डा. लोकबहादुर लोप्चनले बुधबार विज्ञप्ति जारी …