ललितपुर: नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार यस वर्ष (२०७३) का लागि कवि घनश्याम कँडेल र जगदम्बाश्री सम्मान कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन)लाई प्रदान गरिएको छ। पुरस्कृत र सम्मानित दुवै स्रष्टालाई सम्मानपत्रका साथै जनही नगद दुई लाख रुपैयाँ प्रदान गरिएको छ।
मदन पुरस्कार र जगदम्बाश्री सम्मान शुक्रबार...