घरेलु रक्सीलाई ब्राण्ड बनाउन सांसद राईको माग

प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन्। स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेकी हुन्।

सम्बन्धित सामग्री

मन्त्रीनिवास वरपरका स्थानीयको माग सम्बोधन गर्नुपर्छ : सांसद कार्की

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले भैँसेपाटीस्थित संघीयमन्त्री निवास वरपरको बाटो व्यवस्थित बनाउन सरकारसँग माग गरेकी छन्।आइतवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले स्थानीय बासिन्दाले उक्त मन्त्री निवासको पश्चिमतिरको बाटो पनि फराकिलो बनाउन गरेको माग तत्काल सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताइन्। स्थानीयको जग्गा र जनताको करबाट मन्त्री निवास बनाउने तर स्थानीयले उचित बाटोको व्यवस्था गर्न राखेको माग सम्बोधन नगर्ने काम सरकारले गर्न नहुने सांसद कार्कीको भनाइ थियो

ओखलढुंगा जाने सोखु खोलामा मोटरेबल पुल बनाउन सांसद रामहरिको माग

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सिन्धुली जिल्लाको सोखु खोलामा तत्काल मोटरेबल पुल बनाउन संसदमा माग गरेका छन्। आइतबार भएको प्रतिनिधिसभा बैठकमा उनले समयमा पुल नबन्दा सवारी चालक तथा यात्रुहरूले धेरै समस्या भाेग्न बाध्य भएकाे भन्दै तत्काल पुलको व्यवस्था गर्न माग गरेका हुन्।‘ओखलढुंगा-सोलुखुम्बु-खोटाङ जाने सोखु खोलामा पुल नबनेर गाडी जाम गर्ने अवस्था छ,तुरुन्त व्यवस्थापन होस’,उनले भने।यस्तै,उनले ओखलढुंगा-कटारी सडक पनि बनाउन माग गरे। ‘कटारी-ओखलढुंगा बाटो ४६ किमीको लाग

निष्पक्ष चुनाव गराउन तटस्थ सरकार बनाउन माग

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरूको तटस्थ सरकार बनाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरूले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए ।उनले निर्वाचनमा भाग नलिनेहरूको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए । सांसद सुवालले निर्वाचनको मिति घोषणा भइसक्दा पनि संसद चलाउनु आचारसंहिता विपरीत रहेको भन्दै संसद बैठक चलाउनु नहुने बताए । उनले तटस्थ सरकार बनाउने पहल गर्

निष्पक्ष निर्वाचनका लागि तटस्थ सरकार बनाउन प्रेम सुवालको माग

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरुले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए। उनले निर्वाचनमा भाग नलिनेहरुको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए। सांसद सुवालले निर्वाचनको […]

कर्जा प्रवाहको कार्यक्रम प्रभावकारी बनाउन सरकारसँग सांसद पहाडीकाे माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) की सांसद सत्य पहाडीले विपन्न वर्ग र क्षेत्रका लागि व्यवस्था गरेको कर्जा प्रवाहको कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्दै सांसद पहाडीले बजेट भाषणमा उल्लेख गरिएको विद्यार्थीका लागि सहुलियतपूर्ण कर्जा र बेरोजगार लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रम केवल कर्णप्रिय नारा मात्रै भएको भन्दै त्यसको […]

सांसद बेल्बासेको माग : संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गरियोस्

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का राष्ट्रियसभाकी सांसद गंगाकुमारी बेल्बासेले संवैधानिक परिषद् सात सदस्यीय हुने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन्। सांसद बेल्बासेले राष्ट्रियसभाका उपाध्यक्ष समेत सदस्य रहने गरी संवैधानिक परिषद् ७ सदस्यीय बनाउन सरकारसँग माग गरेकी हुन्। संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र…

लुम्बिनी प्रदेशमा ट्रमा सेन्टर बनाउन सांसद गैरेको माग

नेकपा (एकीकृत समाजवादी)की सांसद राजेन्द्रलक्ष्मी गैरेले लुम्बिनी प्रदेशमा एउटा ट्रमा सेन्टर स्थापना गर्न माग गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गैरेले लुम्बिनी प्रदेशअन्तर्गतको त्रिवेणी, सुस्ता र...

फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन सांसद मानन्धनको माग

काठमाडौं । प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरले आफ्नो अध्यक्षतामा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभएको छ । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य मानन्धरले काठमाडौं फोहोरमैलाका कारण अस्तव्यस्त भइरहेको बताउनुभयो । उहाँले काठमाडौंको फोहोरमैला व्यवस्थापनका लागि आफ्नो नेतृत्वमा फोहोरमैला व्यवस्थापन संसदीय समिति बनाउन माग गर्नुभयो । उहाँले फोहोरमैलाको व्यवस्थापन गर्न दृढ इच्छाशक्ति […]

सांसद विश्‍वकर्माको प्रश्‍नः सवारी लाइसेन्स बनाउन किन महिनौँ लाग्छ?

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गाकुमारी विश्‍वकर्माले सवारी सञ्‍चालन अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया छिटोछरितो बनाउन माग गरेकी छन्। उनले लाइसेन्स बनाउन महिनौँ कुर्नुपर्ने स्थिति रहेको बताइन्। संसद्‍मा बोल्दै उनले प्रश्‍न गरेकी छन्, ‘लाइसेन्स बनाउने क्रममा महिनौँ महिना कुर्नुपर्ने स्थिति छ। छिटो छरितो किन हुन सकेन?’ उनले यातायात कार्यालयलाई व्यवस्थित गर्दै सवारी लाइसेन्स छिटो […]

'खेताला कैदी' प्रकरण : छानबिनका लागि संसदीय समिति बनाउन सांसद विशंखेको माग

नेकपा (माओवादी केन्द्र)की सांसद अन्जना विशंखेले 'खेताला कैदी' प्रकरणको छानविन गर्न संसदीय समिति बनाउन माग गरेकी छिन्।  मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसद विशंखेले विजयविक्रम शाहको नाममा सुन्दर हरिजनलाई रोल्पा कारागारमा राखिएको...