काठमाडौँ – नेकपा (माओवादी केन्द्र)की सांसद दुर्गाकुमारी विश्वकर्माले सवारी सञ्चालन अनुमति पत्र (लाइसेन्स) लिने प्रक्रिया छिटोछरितो बनाउन माग गरेकी छन्। उनले लाइसेन्स बनाउन महिनौँ कुर्नुपर्ने स्थिति रहेको बताइन्। संसद्मा बोल्दै उनले प्रश्न गरेकी छन्, ‘लाइसेन्स बनाउने क्रममा महिनौँ महिना कुर्नुपर्ने स्थिति छ। छिटो छरितो किन हुन सकेन?’ उनले यातायात कार्यालयलाई व्यवस्थित गर्दै सवारी लाइसेन्स छिटो […]