निष्पक्ष निर्वाचनका लागि तटस्थ सरकार बनाउन प्रेम सुवालको माग

काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले निर्वाचनमा भाग नलिनेहरुको तटस्थ सरकार बनाउन माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा समय माग गरी बोल्दै सांसद सुवालले हालसम्मका सरकारहरुले निष्पक्ष चुनाव गराउन नसकेको भन्दै निष्पक्ष चुनाव गराउनका लागि तटस्थ सरकार बनाउनुपर्ने बताए। उनले निर्वाचनमा भाग नलिनेहरुको मात्रै तटस्थ सरकार बनाउनुपर्ने बताए। सांसद सुवालले निर्वाचनको […]

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचन : कुनै उम्मेदवारलाई भोट नहाल्ने राप्रपाको निर्णय

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रपति निर्वाचनमा भोट नहाल्ने निर्णय गरेको छ । राप्रपाको बुधबार बसेको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको हो ।  राप्रपा केन्द्रीय समितिमा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्छ भन्ने मत बलियो भएपछि यो निर्णय आएको हो ।  राष्ट्रपति निर्वाचनका लागी सम्पूर्ण […]

आचारसंहिताविरुद्ध जानेलाई कारबाही हुन्छ : अध्यक्ष बस्नेत

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले पत्रकार आचारसंहिता लागू गरेको छ । निर्वाचनका लागि पत्रकार आचारसंहिताको पालना गरी तटस्थ भूमिका निर्वाह गर्न भन्दै आयोगले आचारसंहिता लागू गरेको हो ।

निर्वाचनमा मिडिया तटस्थ हुनुपर्ने सरोकार पक्षको सुझाव

निर्वाचनका बेला सञ्चारमाध्यमले स्वतन्त्र, निष्पक्ष र तटस्थ भएर सत्यतथ्य सूचना सम्प्रेषण गर्नुपर्ने सरोकारवालाहरूले सुझाव दिएका छन् ।