होटल तथा पर्यटन व्यवसायी महासंघको अध्यक्षमा गौतम

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको अध्यक्षमा हिरा गौतम सर्वसम्मत चयन भएका छन् । होटल तथा पर्यटन व्यवसायीहरुको मधेस प्रदेशको भेलाले अघिल्लो कार्यकाल गौमतमले निकै कुशलतापूर्वक काम गरेको भन्दै दोश्रो कार्याकालमा समेत भेलाले गौतमलाई पुन अध्यक्षमा चयन गरेको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले जानकारी दिए ।

सम्बन्धित सामग्री

होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको अध्यक्षमा गौतम

होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेश प्रदेशको अध्यक्ष पदमा हिरालाल गौतम तेस्रो पटक सर्वसम्मत चयन हुनुभएको छ ।

होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष र दितृय उपाध्यक्षमा […]

१७ फागुनमा होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको अधिवेशन चित्लाङमा

१२ फागुन, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश समितिको अधिवेशन हुने भएको छ । १७ फागुनमा चित्लाङमा अधिवेशन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथि लगायत गरी […]

‘पर्यटन प्रवद्र्धनका गर्न व्यवहार परिवर्तन गर्नुपर्‍यो’

वीरगन्जलाई पर्यटकीय सहर बनाई पर्यटनको विकास प्रवद्र्धन गर्नका लागि राज्य र नागरिकको व्यवहारमा परिवर्तन आउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पर्यटक प्रहरी र होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले संयुक्त रूपमा आयोजना गरेको ‘पर्यटन प्रवद्र्धन र पर्यटन सुरक्षामा सरोकारवालाको भूमिका’ विषयक अन्तरकृया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटन विकासमा पर्यटक सुरक्षाको भूमिका नै महत्वपूर्ण हुने भएकाले पर्यटकसँग […]

होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा लम्साल

होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । बाराको सिमरामा आज भएको संघ पाँचौ साधारणसभाले अध्यक्षमा लम्साललाई चयन गरेको हो । अधिवेशनले लम्सालको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको प्रथम उपाध्यक्षमा शम्भु खड्गी, द्धित्तिय उपाध्यक्षमा प्रल्हाद उप्रेती, महासचिवमा गोबिन्द गहतराज, सचिवमा प्रभात सिग्देल, सह–सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा कल्याणी गौतम चयन भएका छन् ।  यसैगरी सदस्यहरूमा हेमलाल गौतम, सर्जु थापा, जय प्रकाश साह, शर्म

होटल व्यवसायीलाई वीरगन्ज महानगरले ५० प्रतिशत कर छुट दिने

पर्सा : वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ।कोरोनाबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीहरूको दबाबपछि बल्ल महानगरपालिका ५० प्रतिशतसम्म कर छुट दिन प्रतिवद्ध भएको हो। कोरोना भाइरसको कारण प्रभावित वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी पेशाबाट पलायन हुन थालेका थिए।एक अर्बभन्दा बढी लागत धरापमा पर्न थालेको समयमा बल्ल महानगर सम्पति कर र व्यवसाय करमा ५० प्रतिशत छुट दिन सहमत भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले

गाडीलाई सीमा खोल्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय यात्रुबाहक सवारी साधनलाई सीमा नाका खोल्न सकारात्मक रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसँग सोमबार प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा देउवाले ...

मानसरोवर दर्शनका लागि पैदलमार्ग हुँदै लाप्चातर्फ लागे सदगुरु

सिमकोट– सदगुरु पैदल मार्गबाट लाप्चातर्फ लागेका छन्। सदगुरुकै चाहनाअनुसार उनको टोली हिँडेर लाप्चातर्फ लागेको हो। उनको टोलीमै रहेका होटल तथा पर्यटन व्यवसायी विजय लामाले बिहीबार सिमकोटबाट लाप्चातर्फ सदगुरुले हिँडेर यात्रा थालेको बताए। उनले सदगुरु हिँडेर १५ किमीको दूरीमा रहेको नाम्खा गाउँपालिकाको हेक्पा खोलासम्म जाने र त्यसपछि हेक्पा खोलाबाट लेकधिंगासम्म मोटरसाइकलमा जाने जानकारी दिए। सो क्षेत्रमा […]

वीरगञ्जका होटल व्यवसायी र कर्मचारीले लगाए कोरोना खोप

२६ असार, वीरगञ्ज । वीरगञ्जका होटल तथा पर्यटन व्यवसायी र कर्मचारीले कोरोना विरुद्धको खोप लगाएका छन् । होटल मकालुमा मंगलबार ४५० जना व्यवसायी र कर्मचारीले कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएका हुन् । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले होटल व्यवसायी र कर्मचारीहरुलाई खोप प्रथमिकताका साथ उपलब्ध गराइदिन सरोकारवाला निकायसँग माग गरेको थियो । […]

पर्यटन पुनरुत्थानका लागि वीरगञ्जमा साझेदारी कार्यक्रम

२६ फागुन, वीरगञ्ज । पर्यटन पुनरुत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । ‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने मूल नाराका साथ वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार […]