गाडीलाई सीमा खोल्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय यात्रुबाहक सवारी साधनलाई सीमा नाका खोल्न सकारात्मक रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसँग सोमबार प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा देउवाले ...

सम्बन्धित सामग्री

आयात खुकुलो बनाउन राष्ट्र बैंकले बढायो एलसीको सीमा

विदेशी मुद्रा सञ्चिति बढेसँगै नेपाल राष्ट्र बैंकले आयात खुकुलो बनाउन प्रतितपत्र (एलसी) खोल्न सकिने अधिकतम सीमा बढाएको छ ।

११ वर्षदेखि बन्द सीमा नाका खोल्न सोमालिया र केन्या सहमत

नैरोबी- केन्या र सोमालियाले ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमा नाका पुनः खोल्न सहमत भएका छन् । आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारी हनुसार मन्डेरा काउन्टीका सीमानाहरू आगामी ३० दिन भित्र खोलिनेछ । त्यसैगरी, गारिसा काउन्टीको लिबोई र दक्षिणी सोमालियाको रास कम्बोनी अर्को ६० दिनभित्र खोलिनेछ । त्यस्तै, अन्य नाकाहरु […]

प्रतिनिधिसभाका उम्मेदवारलाई तीन वटासम्म सम्पर्क कार्यालय खोल्न छुट

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकेको छ । आयोगले मंगलबार दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको हो ।जसअनुसार प्रतिनिधि सभाका उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभाका  उम्मेदवारले एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउने छन् । यस्तै आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभाका  समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्

उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकियाे

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारलाई सम्पर्क कार्यालय खोल्न सीमा तोकिदिएको छ । आयोगले मंगलबार दल र उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा सात बुँदे निर्देशन दिएको छ । जसअनुसार प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीनवटा र प्रदेश सभा सदस्य पदको उम्मेदवारले एउटा मात्र सम्पर्क […]

विदेशी मुद्रामा बैंक खाता खोल्ने सीमा घट्यो, अब एक हजार डलरमै खाता खोल्न सकिने

१८ फागुन, काठमाडौं । विदेशी मुद्रामा बैंक खाता खोल्नका लागि चाहिने न्यूनतम रकमको सीमा घटाइएको छ । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन जारी गर्दै गैरआवासीय नेपालीहरुले विदेशी मुद्रामा बैंक खाता खोल्न चाहिने न्यूनतम रकमको सीमा घटाएको हो । राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलका अनुसार अब गैर आवासीय नेपालीहरुले एक हजार […]

अफगानिस्तानको सीमा खोल्न छिमेकी मुलुकलाई यूएनएचसीआरको अपील

४ भदौ, काठमाडौं । संयुक्त राष्ट्रसंघको शरणार्थी आयोग (यूएनएचसीआर)ले अफगानिस्तानसँगको सीमा खोल्न उसका छिमेकी मुलुकलाई आग्रह गरेको छ । अहिले अधिकांश अफगानी नागरिकहरु आफ्नो घर फर्किन नसकेको र उनीहरुले अन्यत्र जाने बाटो नपाएको यूएचएचसीआरले बताएको छ । यूएनएचसीआरका प्रवक्ताले छिमेकी मुलुकलाई सीमा खुला गर्दै अफगानी नागरिकलाई शरण दिन आग्रह गरेका हुन् । अफगानिस्तानमा तालिबानले कब्जा […]

अस्ट्रेलियाद्वारा २०२२ को मध्यसम्म सीमा खुला नगर्ने संकेत

एजेन्सी। अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै नखोल्ने बताएका छन्। विभिन्न व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै उनले अझै पनि कोरोना महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारेका हुन्। अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन्२०२१–२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्म खुला नहुने सङ्केत गरेको छ।

अष्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैन : प्रधानमन्त्री मोरिसन

क्यानबेरा । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशको अन्तर्राष्ट्रिय सीमा तत्कालै खोल्न अझै सुरक्षित नरहेको बताएका छन् । राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्ने तर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड–१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारे । अस्ट्रेलियाको संसदमा सरकारले प्रस्तुत गरेको सन् २०२१–२२ को बजेटले पनि देशको अन्तर्राष्ट्रिय सीमा आगामी सन् २०२२ को मध्यसम्

नेपाल-भारत सीमा खोल्न माग गर्दै नवलपरासीमा विरोध प्रदर्शन

परासी । नेपाल–भारत सीमाबन्दीको विरुद्धमा नवलपरासीमा विरोध प्रदर्शन भएको छ। कोभिड–१९को नाममा सरकारले लम्ब्याउँदै लगेको सीमा बन्दलाई तत्काल खोल्न माग गर्दै जनता समाजवादी पार्टी नवलपरासीले विरोध प्रदर्शन गरेको हो ।  कोभिड–१९ को संक्रमण रोकथामका लागि विगत १० महिनादेखी बन्द गरिएको नेपाल भारत सीमा तत्काल खुलाउन जसपा नवलपरासीले माग गरेको छ । महेशपुर चोकबाट निस्किएको विरोध र्याली महेशपुर मुलनाकामा पुगेर कोणसभामा परिणत भएको थियो। जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव र मुकुरजी गिर