होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा दामोदर नेपाल

होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको अध्यक्षमा दामोदर नेपाल सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार बागमती प्रदेशको चित्लाङमा सम्पन्न संघको दोस्रो अधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । नवनिर्वाचित अध्यक्ष नेपाल यसअघि संघको महासचिव थिए । यस्तै संघको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार (भालु) श्रेष्ठ निर्वाचित भएका छन् भने प्रथम उपाध्यक्ष र दितृय उपाध्यक्षमा […]

सम्बन्धित सामग्री

होटल तथा पर्यटन व्यवसायी महासंघको अध्यक्षमा गौतम

होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशको अध्यक्षमा हिरा गौतम सर्वसम्मत चयन भएका छन् । होटल तथा पर्यटन व्यवसायीहरुको मधेस प्रदेशको भेलाले अघिल्लो कार्यकाल गौमतमले निकै कुशलतापूर्वक काम गरेको भन्दै दोश्रो कार्याकालमा समेत भेलाले गौतमलाई पुन अध्यक्षमा चयन गरेको होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले जानकारी दिए ।

१७ फागुनमा होटल तथा पर्यटन व्यवसायी संघ बागमतीको अधिवेशन चित्लाङमा

१२ फागुन, वीरगञ्ज । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेश समितिको अधिवेशन हुने भएको छ । १७ फागुनमा चित्लाङमा अधिवेशन गर्न लागिएको होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले जनाएको छ । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनमा बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधि, पर्यवेक्षक तथा अतिथि लगायत गरी […]

‘पर्यटन प्रवद्र्धनका गर्न व्यवहार परिवर्तन गर्नुपर्‍यो’

वीरगन्जलाई पर्यटकीय सहर बनाई पर्यटनको विकास प्रवद्र्धन गर्नका लागि राज्य र नागरिकको व्यवहारमा परिवर्तन आउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । पर्यटक प्रहरी र होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले संयुक्त रूपमा आयोजना गरेको ‘पर्यटन प्रवद्र्धन र पर्यटन सुरक्षामा सरोकारवालाको भूमिका’ विषयक अन्तरकृया कार्यक्रममा सहभागी वक्ताहरूले पर्यटन विकासमा पर्यटक सुरक्षाको भूमिका नै महत्वपूर्ण हुने भएकाले पर्यटकसँग […]

होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा लम्साल

होटल तथा पर्यटन व्यवसायी संघ बाराको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । बाराको सिमरामा आज भएको संघ पाँचौ साधारणसभाले अध्यक्षमा लम्साललाई चयन गरेको हो । अधिवेशनले लम्सालको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।कार्यसमितिको प्रथम उपाध्यक्षमा शम्भु खड्गी, द्धित्तिय उपाध्यक्षमा प्रल्हाद उप्रेती, महासचिवमा गोबिन्द गहतराज, सचिवमा प्रभात सिग्देल, सह–सचिवमा कृष्ण अधिकारी र कोषाध्यक्षमा कल्याणी गौतम चयन भएका छन् ।  यसैगरी सदस्यहरूमा हेमलाल गौतम, सर्जु थापा, जय प्रकाश साह, शर्म

होटल व्यवसायीलाई वीरगन्ज महानगरले ५० प्रतिशत कर छुट दिने

पर्सा : वीरगन्ज महानगरपालिकाले होटल तथा पर्यटन व्यवसायीहरूलाई ५० प्रतिशतसम्म कर छुट दिने प्रतिवद्धता जनाएको छ।कोरोनाबाट प्रभावित होटल तथा पर्यटन व्यवसायीहरूको दबाबपछि बल्ल महानगरपालिका ५० प्रतिशतसम्म कर छुट दिन प्रतिवद्ध भएको हो। कोरोना भाइरसको कारण प्रभावित वीरगन्ज क्षेत्रका होटल तथा पर्यटन व्यवसायी पेशाबाट पलायन हुन थालेका थिए।एक अर्बभन्दा बढी लागत धरापमा पर्न थालेको समयमा बल्ल महानगर सम्पति कर र व्यवसाय करमा ५० प्रतिशत छुट दिन सहमत भएको होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले

पर्साका सिडिओको ७ महिनामै सरुवा

वीरगंज : पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरे सरुवा भएका छन्। सात महिनामै उनको सरुवा भएको हो। घिमिरे भूमि सुधार मन्त्रालयमा सरूवा भएका छन्। उनको स्थानमा सुनसरीका प्रजिअ उमेश ढकाल सोमवार बेलुका आइपुगेका छन्। घिमिरेलाई होटल तथा पर्यटन व्यवसायी संघ वीरगंज पर्साले विदाई गरेको छ। सोमवार होटल लर्ड्स् दियालोमा कार्यक्रम…

गाडीलाई सीमा खोल्न प्रधानमन्त्री सकारात्मक

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय यात्रुबाहक सवारी साधनलाई सीमा नाका खोल्न सकारात्मक रहेको बताएका छन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्ज तथा पर्यटन पत्रकार संघ पर्साको संयुक्त प्रतिनिधिमण्डलसँग सोमबार प्रधानमन्त्रीको कार्यालयमा भएको भेटमा देउवाले ...

सरकारको उदासीनताले होटल तथा पर्यटन व्यवसायको लगानी डुब्ने खतरा

पर्सा : सरकारको अव्यावहारिक नीतिले सीमा क्षेत्रको होटल तथा पर्यटन व्यवसायमा गरिएको अर्बौंको लगानी डुब्ने खतरा बढेर गएको छ। कोरोनाको कारण मात्र नभई नेपाल सरकारको अव्यावहारिक नीतिले पनि यहाँको होटल तथा पर्यटन क्षेत्रमा गरेको लगानी डुब्ने खतरा बढेर गएको हो।‘पर्यटन फष्टाउनका लागि पर्यटकको आगमन प्रमुख कुरा हो। यसमा नेपाल सरकार उदासीन छ’ होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्तले भने। विना परीक्षण सीमाबाट बग्रेल्ती मानिस आउजाउ भइरहँदा पर्यटकका सवालमा सरकार असहज वातावरण बनाउन उ

पर्यटन पुनरुत्थानका लागि वीरगञ्जमा साझेदारी कार्यक्रम

२६ फागुन, वीरगञ्ज । पर्यटन पुनरुत्थानका लागि सीमा नाकामा लागेको प्रतिबन्ध हटाउनु पर्ने सरोकारवालाहरुले बताएका छन् । ‘पर्यटन समृद्धिको आधार, हामी सबै साझेदार’ भन्ने मूल नाराका साथ वीरगञ्ज महानगरपालिकासँगको सहकार्यमा होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्ज र पर्यटन पत्रकार संघ पर्साले पर्यटन पुनरुत्थानका लागि साझेदारी कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार […]

होटल व्यवसायीको कार्यक्रममा एसपी गंगा पन्तले भनिन् : यौन किनबेच गर्ने कुरा होइन

वीरगंज : पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले यौन किनबेच गर्ने कुरा नभएको बताएकी छिन्। होटल तथा पर्यटन व्यवसायी संघ वीरगंजले आयोजना गरेको सम्मान तथा विदाई समारोहलाई सम्बोधन गर्दै उनले होटल व्यवसायीलाई इमान्दारीका साथ व्यवसाय सञ्चालन गर्न सुझाव दिइन्। ‘कोरोना महामारीमा वीरगंजका होटल व्यवसाय थलिएका छन्, ठूलो घाटा लागेको छ, तर…