निर्वाचन आचारसंहिता देखाउँदै प्रशासनले मल वितरण रोक्यो, किसान ब्ल्याकमा किन्न बाध्य

निर्वाचन आचारसंहिताका कारण रासायनिक मल वितरण रोकिएपछि सर्लाहीका किसानहरु मर्कामा परेका छन्। ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि जारी आचारसंहिताका कारण जिल्लामा किसानलाई मल वितरण रोकिएको...