सिन्धुपाल्चोक, साउन ७ । ‘ल्हासामा सुन छ, कान मेरो बुच्चै’ भन्ने उखान चरितार्थ भएको छ, सिन्धुपाल्चोकका किसानका लागि । सिन्धुपाल्चोक जिल्लाको भोटेकोसी गाउँपालिका—२ स्थित तातोपानी नाकामा करिब दुई महिनादेखि रासायनिक मल थन्किएर बसेको छ । यता कृषकहरूले यो वर्ष कम पानी पर्दा बल्लतल्ल दुःखजिलो गरेर खेतीपाती सकाएका छन् । तर, ती खेतीमा मल हाल्न नपाउने […]