६ चैत, काठमाडौं । निजी क्षेत्रले कोभिड खोपको अभियानलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । शुक्रबार बालुवाटारमा आयोजित भेटमा बोल्दै निजी क्षेत्रका सबै संघ संस्थाका प्रतिनिधिले उद्योग तथा व्यवसायी क्षेत्रमा आवद्धलाई तत्काल कोभिड खोप दिनु पर्ने बताए । कोभिड प्रभावित अर्थतन्त्र पुरानै अवस्थामा फर्किने क्रममा रहेको भन्दै उनीहरुले अति प्रभावित क्षेत्रमा […]