काठमाडौं । सुनसरीको बराह क्षेत्र नगरपालिका–६ र ९ मा पर्ने करिब २५ सय बिघा सरकारी र व्यक्तिको जमिन निजी क्षेत्रले भाडामा माग गरेको छ। निजी क्षेत्रको एक कम्पनीले पर्यटन र कृषि उद्यम गर्न भन्दै ९९ वर्षका लागि श्रीलंका टापु क्षेत्रको २५ सय बिघा जग्गा भाडामा भोगचलन गर्न दिन माग गरेको हो। श्रीलंका टापुमा निजीभन्दा पनि […]