प्रिन्स जुनियरतर्फ विश्व वरियताको शीर्ष स्थानमा

काठमाडौं : नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहाल ब्याडमिन्टन जुनियरतर्फ विश्व वरियताको शीर्ष स्थानमा उक्लिएका छन्। उनले प्राप्त गरेको यो उपलब्धि नेपाली ब्याडमिन्टनमा कुनै पनि समूहमा सर्वाधिक उच्च हो।विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले मंगलबार सार्वजनिक गरेको नयाँ वरियतामा शीर्षस्थानमा उक्लिँदै प्रिन्सले इतिहास बनाएका हुन्। पछिल्ला वर्षहरुमा लगातार वरियता सुधार गर्दै आएका उनले गत वर्ष आफूलाई तेस्रो स्थानमा राखेका थिए।सन् २०२१ मा कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता हुन नसक्

सम्बन्धित सामग्री

महिला विश्व कप :  इङ्ल्यान्ड र नाइजेरिया तथा अस्ट्रेलिया र डेनमार्क खेल्दै

काठमाण्डाै - महिला विश्व कप फुटबलमा आज इङ्ल्यान्ड र नाइजेरिया तथा अस्ट्रेलिया र डेनमार्क खेल्दैछन् । इङ्ल्यान्ड र नाइजेरिको खेल दिउँसो सवा १ बजे हुनेछ। यस्तै, दिउँसो सवा ४ बजे अस्ट्रेलिया र डेनमार्क खेल्नेछन् । समूह 'डी' को इङ्ल्यान्ड ९ अङ्ककासाथ समूहको शीर्ष स्थानमा छ भने नाइजर ५ अङ्ककासाथ समूह 'बी' को दोस्रो स्थानमा छ। यस्तै, अस्ट्रेलिया ६ अङ्कसहित समूह 'बी' को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह 'डी' को दोस्रो स्थानमा छ।

महिला विश्व कप :  इङ्ल्यान्ड र नाइजर तथा अस्ट्रेलिया र डेनमार्क खेल्दै

काठमाण्डाै - महिला विश्व कप फुटबलमा आज इङ्ल्यान्ड र नाइजर तथा अस्ट्रेलिया र डेनमार्क खेल्दैछन् । इङ्ल्यान्ड र नाइजरको खेल दिउँसो सवा १ बजे हुनेछ। यस्तै, दिउँसो सवा ४ बजे अस्ट्रेलिया र डेनमार्क खेल्नेछन् । समूह 'डी' को इङ्ल्यान्ड ९ अङ्ककासाथ समूहको शीर्ष स्थानमा छ भने नाइजर ५ अङ्ककासाथ समूह 'बी' को दोस्रो स्थानमा छ। यस्तै, अस्ट्रेलिया ६ अङ्कसहित समूह 'बी' को शीर्ष स्थानमा छ । ६ अङ्क नै रहेको डेनमार्क भने समूह 'डी' को दोस्रो स्थानमा छ।

महिला विश्व कप फुटबलमा इङ्ल्यान्डले डेनमार्कलाई हरायो

काठमाण्डाै - फिफा महिला विश्व कप फुटबलमा इङ्ल्यान्डले डेनमार्कलाई हराएको छ । सिड्नीको एलिनाज स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले डेनमार्कलाई १–० गोलले हराएको हो । इङ्ल्यान्डकी लाउरेन जेम्सले छैटाैँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितसँगै इङ्ल्यान्ड ६ अङ्ककासाथ समूह 'डी' को  शीर्ष स्थानमा छ । तीन अङ्क रहेको डेनमार्क दोस्रो स्थानमा छ ।

फिफा वरीयतामा नेपाल यथावत, विश्व विजेता अर्जेन्टिना दोस्रोमा

७ पुस, काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना विश्व फुटबल महासंघ (फिफा)को विश्व वरीयतामा दोस्रो स्थानमा उक्लिएको छ । विश्वकप सुरु हुनुअघि तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले एक स्थान सुधार गरेको हो । क्वाटरफाइनलमा पराजित रहेको ब्राजिल वरीयताको शीर्ष स्थानमा यथावत छ । विश्वकप फाइनलिष्ट फ्रान्स एक स्थान सुधार गरी तेस्रो स्थानमा उक्लिएको छ भने यसअघि दोस्रो […]

एसियाली देशबाट विश्व कप फुटबलमा पुग्ने इरान पहिलो टोली

इरान कतारमा यसैवर्ष हुने फिफा विश्व कप फुटबलका लागि छनोट भएको छ । इराकलाई १–० गोलले हराउँदै इरानले विश्व कपमा स्थान पक्का गरेको हो । इरानको जितमा मेधी तारेमीले खेलको ४८औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । इरान समूह ‘ए’ मा सात खेलबाट १९ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । इरान एसियाली देशबाट सन् २०२२ को विश्व कप फुटबलमा पुग्ने पहिलो देश बनेको छ ।

प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

काठमाडौं । ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । उनको १० हजार पाँच सय अंक रहेको छ । महासंघले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह छन् […]

ब्याडमिन्टनका खेलाडी प्रिन्स विश्व वरीयताको एक नम्बरमा

काठमाडौं, पुस २९ । नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टनको वरीयतामा शीर्षस्थानमा पुग्दै इतिहास कायम गरेका छन् । विश्व ब्याडमिन्टन महासंघले सार्वजनिक गरेको पछिल्लो विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लेका हुन् । दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लेका प्रिन्सको १० हजार ५०० अंक छ । यसअघि प्रिन्स तेस्रो र ११ […]

इतिहास रच्दै प्रिन्स, विश्व जुनियर ब्याडमिन्टनको शीर्ष स्थानमा

ब्याडमिन्टनमा इतिहास रचेर नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा शीर्ष स्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासङ्घले जारी गरेको पुरुष जुनियरतर्फको बरियताअनुसार १९ वर्षीय दाहाल पहिलो पटक शीर्ष स्थानमा उक्लिएका हुन् । उनको १० हजार पाँच सय अङ्क रहेको छ ।      महासङ्घले जारी गरेको बरियताअनुसार जुनियरतर्फ दोस्रो बरियतामा मलेसियाका जस्टिन होह छन् । उनको नौ हजार पाँच सय ९० अङ्क रहेको छ । यस्तै मलेसियाकै फाजरिक मोहमद रजिफ छ हजार नौ सय २५ अङ्कसहित तेस्रो स्थानमा छन् । फ्रान्सका एलेक्स ...

नेपालका प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताकाे शीर्ष स्थानमा !

काठमाण्डाै – नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियरको वरीयतामा शीर्ष स्थानमा पुगकाे छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेशन (बीडब्ल्यूएफ) ले सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लिँदै इतिहास रचेका हुन् । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्ष स्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।पहिलो पटक विश्व वरीयताको शीर्ष...

विश्वकपमा छानियो विश्व बरियताको शीर्षस्थानमा रहेको बेल्जियम

विश्व बरियतामा शीर्ष स्थानमा रहेको बेल्जियम आउँदो वर्ष हुने विश्वकप फुटबलमा स्थान बनाउन सफल भएको छ । युरोपियन क्षेत्रको छनौट चरण अन्तर्गत शनिबार राति भएको खेलमा इस्टोनियालाई ३–१ ले पराजित गर्दै बेल्जियमले कतार विश्वकपमा स्थान बनाएको हो । समूह ई मा रहेको बेल्जियमले घरेलु मैदानमा भएको खेलमा जित निकाल्ने क्रममा ११ औँ मिनेटमा क्रिष्टियन बेन्टेक, […]