१९ साउन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी तीन पटक संघीय सांसद बने । तर, पहिलोपटक मात्रै उनले मन्त्री हुने अवसर पाए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बसेर कर्मचारी प्रशासनको सञ्चालन र व्यवस्थापन गरिरहेका मोदीलाई संघ र स्थानीय तहबीचको समन्वय तथा सहजीकरणका कामहरु गर्ने मूल जिम्मेवारी छ । पछिल्लो समयमा […]
‘आसन्न निर्वाचनमा तीनै तहका सरकार र त्यसअन्तर्गतका सम्पूर्ण निकाय, सार्वजनिक संस्थान, विकास समिति, बोर्ड, आयोग, कोष, प्रतिष्ठान, केन्द्र, प्राधिकरण तथा शैक्षिक संस्थाले उच्च प्राथमिकता दिई तत्काल कार्यान्वयन गर्न आयोगले निर्देशन दिएको छ,’...
२९ पुस, विराटनगर । प्रदेश १ सरकारले थप गरिने मन्त्रालयमा कर्मचारी व्यवस्थापनका लागि प्रमुख सचिव डा. रामहरि घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक खर्च नबढ्ने गरी थपिएका मन्त्रालयमा कर्मचारी व्यवस्थापन गर्न प्रतिवेदन तयार गर्ने प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बताए । यसअघि आङ्बोको नेतृत्वमा […]
मुद्दा पर्नासाथ अन्तरिम आदेश दिएर प्रक्रिया रोक्ने अदालतले तदारुकताका साथ अन्तिम न्याय निरुपण गर्न नसक्दा चार व्याचको कर्मचारी व्यवस्थापन र भर्ना प्रक्रिया अवरुद्ध भएको छ ।
संसदबाट निजामती विधेयक फिर्ता लिएर तजबिजमा कर्मचारी व्यवस्थापन गर्दै सरकार
सरकार संसद्बाट निजामती सेवा ऐन जारी गर्न छाडेर तजबिजका आधारमा प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा लागेको छ । तत्कालीन केपी ओली...
गण्डकी, २९ कात्तिक: गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा उनले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले भने “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक […]
गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले छिट्टै कर्मचारी व्यवस्थापन हुने जानकारी दिएका छन् । अर्थ मन्त्रालयद्वारा आइतबार मुस्ताङमा आयोजित बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तत्र्रिmया एवं छलफल कार्यक्रममा उहाँले प्रादेशिक कार्यालयमा कर्मचारी अभावले गर्दा धेरै योजना प्रभावित हुन लागेको हुँदा छिट्टै कर्मचारी व्यवस्थापन गर्ने बताए । उनले भने, “ सङ्घीय सरकारले प्रदेशमा आवश्यक पर्ने कर्मचारी व्यवस्थापन गर्न नसक्दा र प्रदेशले लोकसेवा आयोग ढिलो ल्याउँदा कर्मचारी व्यवस्थापन गर्न कठ
सुनील महर्जन, काठमाडौं । निजामती सेवालाई निर्देशित गर्ने संघीय निजामती सेवासम्बन्धी कानुन नबन्दा कर्मचारी व्यवस्थापन अन्योलमा परेको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अढाई वर्षदेखि संसद्मा अड्किएको छ । सरकारले २७ माघ २०७५ मा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको […]